शुक्रबार, वैशाख १४
०७:१९

समाचार

सिन्धुलीमा ३ दिने वित्तीय व्यवस्थापन तालिम सम्पन्न

saccosaawaj media
शुक्रबार, भदौ १८

नेफस्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले सहजीकरण गर्नुभएको तालिमको सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरू प्रभावकारी रुपमा सञ्चालन गरिएको थियो ।

महिला आवाज साकोसको रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सुरु

saccosaawaj media
शुक्रबार, भदौ १८

सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नुभएको छ ।

गैँडाकोटमा ६ करोड लगानीमा किसान उपभोक्ता सहकारीको मार्ट

saccosaawaj media
शुक्रबार, भदौ १८

भदौ १६ बाट सञ्चालन, भोलि उद्घाटन

भक्तपुर बचत संघद्वारा शीर्ष संघहरुको ध्यानाकर्षण

saccosaawaj media
बिहीबार, भदौ १७

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारी क्षेत्रलाई सरकाबाट उपेक्षा गरिएको भन्दै सम्बन्धित निकायमा ठोस पहल गर्न शीर्ष संघहरुलाई ध्यानाकर्षण गराएको छ ।

सहकारी र बचत बुझाउदै तीजका गीतहरु

saccosaawaj media
बिहीबार, भदौ १७

सहकारी र बचतको महत्व बुझाउन रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ मा अवस्थित पल्लवी बचत तथा ऋण सहकारी संस्थाका महिला सदस्यहरुले केही दिनअघि गाएको गीतको अंश हो यो । कर्णप्रिय संगीतको साथ पाएको उक्त गीतमा संस्थाका महिला सदस्यहरुले रातो वस्त्रमा सजिएर आकर्षक ढंगले नृत्य प्रस्तुत गरेका छन् । सहकारीको फेसबुकमा पोष्ट गरिएको उक्त गीतमा लाइक, सेयर र प्रतिक्रियाको ओइरो छ । यो तयारी उनीहरुले दैलोमा टेकिसकेको हरितालिका तीजको लागि गरेका हुन् ।

युवा साकोसद्वारा २५ औं स्थापना दिवसमा मानव कल्याण समाजलाई सहयोग

saccosaawaj media
बुधबार, भदौ १६

साकोसले धुलिखेलस्थित मानव कल्याण समाज (सेवा घर) लाई आर्थिक सहयोग तथा लत्ताकपडा प्रदान गरेको छ ।