शनिबार, वैशाख ८
०७:०२

समाचार

झझल्को बचत तथा ऋण सहकारीको प्रशिक्षण तथा योजना तर्जुमा गोष्ठी

saccosaawaj media
आईतबार, भदौ १३

भक्तपुरको चाँगुनारायण नगरपालिका–७, खरिपाटी स्थित झझल्को बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक समिक्षा, योजना तर्जुमा तथा सहकारी प्रशिक्षण कार्यक्रम हिजो शनिवार काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ ।

सहकारीबाट समृद्धितिर लाग्नुस : उपमेयर देवकोटा

saccosaawaj media
आईतबार, भदौ १३

कमलामाई नगरपालिका सिन्धुलीका उपमेयर मञ्जु देवकोटाले महिलाहरुलाई सहकारीको माध्यमबाट आयआर्जनमा जोडिदै समृद्धितर्फ लाग्न आग्रह गर्नुभएको छ । उपमेयर देवकोटाले सहकारीमा बचत गर्दै उत्पादन र आयआर्जनमा जोडिन र समृद्धि तर्फ लाग्न आग्रह गर्नुभएको थियो । 

टिनको बाकसबाट सुरु भएको मिलिजुली कालिञ्चोक साकोसको यात्रा

saccosaawaj media
शनिबार, भदौ १२

साकोस आवाजले मिलिजुली कालिञ्चोकको विगत, आगत र अवसरलाई समेट्ने जमर्को गरेको छ ।

बनेपास्थित सक्षम साकोसको २७ औं स्थापना दिवसमा पुस्तक विमोचनसहित सम्मान...

saccosaawaj media
शुक्रबार, भदौ ११

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् सहकारी अग्रज कैलाशभक्त प्रधानाङ्ग, राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी सुब्बा, साहित्यकार मोहन दुवाल, संस्थाको सञ्चालक समिति, व्यवस्थापन समुहसँगै सीमित सदस्यहरुको सहभागिता थियो । 

सिन्धुलीका ३ जिल्ला संघबीच एकीकरण 

saccosaawaj media
शुक्रबार, भदौ ११

एकीकरणसँगै अब सिन्धुलीमा जिल्ला संघहरुको संख्या ८ बाट घटेर ६ कायम भएको छ ।

हिमाली ब्राह्मी महिला साकोसको ब्राह्मी सेवा केन्द्र शुभारम्भ

saccosaawaj media
बिहीबार, भदौ १०

भरतपुर महानगरपालिका ११, जागृतिचोकमा मुख्य कार्यालय रहेको हिमाली ब्राह्मी महिला साकोस गत पुस २८ गते हिमाली महिला साकोस र ब्राह््मी महिला साकोसबीच एकीकरण भई अगाडि बढेको थियो