शुक्रबार, वैशाख ७
११:३८

समाचार

सिजेएन ११ वर्षमा, सहकारी र सञ्चारबीच रचनात्मक सहकार्यमा वक्ताहरुको जोड

saccosaawaj media
आईतबार, भदौ २०

सिजेएनले २ पत्रकारलाई पुरस्कृत एवम् सम्मानित गरेको छ ।

सिवाईसी सहकारीले थाल्यो लघुउद्यम कार्यक्रम

saccosaawaj media
आईतबार, भदौ २०

सिवाईसी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले लघुउद्यम कार्यक्रमको सुरुवात गरेको छ । न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघुउद्यम कार्यक्रम सुरु गरेको हो । 

युवा साकोसको दोस्रो सेवा केन्द्र पाँचखालमा

saccosaawaj media
शनिबार, भदौ १९

काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको युवा साकोसको १३ वटै स्थानीय तहमा एक एक वटा सेवाकेन्द्र स्थापना गर्ने लक्ष्य अनुरूप दोस्रो सेवाकेन्द्रको रूपमा पाँचखाल सेवाकेन्द्र स्थापना भएको अवगत गराउनुहुँदै पाँचखाल नगर क्षेत्रका सदस्यहरूले बनेपासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएकोमा खुसी व्यक्त गर्नुभयो  ।

गैँडाकोटमा किसान मार्टको उद्घाटन 

saccosaawaj media
शनिबार, भदौ १९

साकोसका निवर्तमान अध्यक्ष एवम् किसान उपभोक्ता सहकारीका लेखा समिति संयोजक गोपाल प्रसाद गौतमले गर्नुभयो ।

चिनारी साकोसको मोबाइल बैंकिङ एप सुरु

saccosaawaj media
शनिबार, भदौ १९

चिनारी बचत तथा ऋण सहकारीमा खाता भएका सदस्यहरुले आफ्नो मोबाईल नं रजिस्टर गरी सजिलो रुपमा यो सेवा लिन सकिने जानकारी गराइएको थियो ।

सिन्धुलीमा ३ दिने वित्तीय व्यवस्थापन तालिम सम्पन्न

saccosaawaj media
शुक्रबार, भदौ १८

नेफस्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले सहजीकरण गर्नुभएको तालिमको सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरू प्रभावकारी रुपमा सञ्चालन गरिएको थियो ।