बिहीबार, असोज २०
०५:२३

समाचार

बिशिष्टिकृत सहकारी संघ समृद्धि हासिल गर्ने ‘स्पेशल पर्पोज भेइकल’

saccosaawaj media
मंगलबार, मंसीर ९

आर्य श्रृङ्खला सृजना, धन आर्जन गर्ने, संस्थाको अतिरिक्त पुँजीलाई लगानी गर्ने माध्यम बिशिष्टिकृत संघ बन्न सक्ने भएकाले यसलाई अधिकारीले “स्पेशल पर्पोज भेइकल” भनेको विषय अध्यक्ष पौड्यालले स्मरण गर्नुभयो

बिशिष्टिकृत सहकारी संघ समृद्धि हासिल गर्ने ‘स्पेशल पर्पोज भेइकल’

saccosaawaj media
मंगलबार, मंसीर ९

आर्य श्रृङ्खला सृजना, धन आर्जन गर्ने, संस्थाको अतिरिक्त पुँजीलाई लगानी गर्ने माध्यम बिशिष्टिकृत संघ बन्न सक्ने भएकाले यसलाई अधिकारीले “स्पेशल पर्पोज भेइकल” भनेको विषय अध्यक्ष पौड्यालले स्मरण गर्नुभयो

प्रोबेशनलाई “अभियान ब्राण्ड” को रुपमा प्रवर्धन गरिनुपर्नेमा सरोकारवालाहरुको जोड

saccosaawaj media
सोमबार, मंसीर ८

सहकारी विभागका उप रजिष्ट्रार चोमेन्द्र न्यौपानेले पनि प्रोबेशन ब्राण्डको कार्यक्रमबाट विभागले हात झिकेको नभई नेफ्स्कूनको भूमिका थप सशक्त बनाएको उल्लेख गर्नुभएको थियो । नेफ्स्कूनले गरेको काममा विभागको साथ, समर्थन र सहयोग रहने धारणा उहाँले स्पष्ट पार्नुभएको थियो ।

नेफ्स्कूनको २९औं बार्षिक साधारणसभा सम्पन्नः प्रतिनिधिहरुको उत्साहजनक मिश्रित सहभागिता 

saccosaawaj media
शुक्रबार, मंसीर ५

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सहकारीले लोकतान्त्रिक समाजवादलाई स्थापित गरेको चर्चा गर्दै साहु महाजनसँग पैसा लिएर चर्को चक्रबर्ती व्याज खेप्नुपर्ने र व्याज बोकेर व्यक्तिको मातहतमा सँधै दास बन्नुपर्ने प्रबृत्तिलाई सहकारीले निरुत्साहित गरेको दाबी गर्नुभयो  ।

सुर्खेतमा सहकारी एकीकरणको लहर  

saccosaawaj media
बिहीबार, मंसीर ४

एकीकरणमार्फत फराकिलो कार्यक्षेत्र, सदस्य पहुँचमा वृद्धि र प्रविधिमा नवीनता पस्कने अठोटका साथ जिल्लाका सहकारीहरु त्यसप्रति उत्साहित भएका हुन् ।

‘सहकारी विरोधी प्रहारहरुको सामनामा अभियानकर्मीहरुबीच ऐक्यबद्धता अत्यावश्यक’

saccosaawaj media
शनिबार, कात्तिक २९

विरोधाभाष सृजना गर्ने, अभियानलाई भाँड्ने, टुक्र्याउने, निषेध गर्ने प्रवृत्तिले सरकार र सहकारीबीच विकास, समृद्धि, रुपान्तरणमा साझेदारीका कुराहरुलाई अलमलमा पारेको छ,” अध्यक्ष पौड्यालले भन्नुभयो,“ यस्ता क्रियाकलापमा अभियानको गम्भीर ध्यानाकर्षण भएको छ ।”