बिहीबार, वैशाख १३
०१:०९

समाचार

हिमाली ब्राह्मी महिला साकोसको ब्राह्मी सेवा केन्द्र शुभारम्भ

saccosaawaj media
बिहीबार, भदौ १०

भरतपुर महानगरपालिका ११, जागृतिचोकमा मुख्य कार्यालय रहेको हिमाली ब्राह्मी महिला साकोस गत पुस २८ गते हिमाली महिला साकोस र ब्राह््मी महिला साकोसबीच एकीकरण भई अगाडि बढेको थियो

चितवनमा साकोस स्तरीकरण कार्यक्रम सम्बन्धी अभिमुखीकरण

saccosaawaj media
बिहीबार, भदौ १०

नेफ्स्कून टाँडी सेवा केन्द्रको आयोजनामा हिजो चितवनमा साकोस स्तरीकरण कार्यक्रम अन्तर्गत प्रोबेशन अभिमुखीकरण सम्पन्न भएको छ ।

सुर्खेतको गंगामाला स्वावलम्बन विकास साकोस एक्सेस कार्यक्रममा आबद्ध

saccosaawaj media
बुधबार, भदौ ९

प्रोबेसन ब्रान्ड प्राप्त संस्था अब एक्सेसमा आबद्ध भएको हो ।

साकोस अभियानको विकासमा प्रतिबद्ध छौंः झापा बचत संघ अध्यक्ष

saccosaawaj media
बुधबार, भदौ ९

झापा जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपानेले जिल्लाको साकोस अभियानलाई सशक्त बनाउन अभियानको साझा प्रतिवद्धता सहित जिम्वेवारी ग्रहण गरेको बताउनुभएको छ ।

ग्रामीण साकोस बर्दघाटको रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सौराहामा सुरु

saccosaawaj media
बुधबार, भदौ ९

३ दिनसम्म चल्ने कार्यशालामा २४ जनाको सहभागिता रहेको छ ।

हरिवनमा सहकारी एकीकरणको पहल

saccosaawaj media
बुधबार, भदौ ९

सहकारी एकीकरण सम्बन्धमा सर्लाहीको हरिवनमा हिजो सहकारीकर्मीहरु बीच वृहत अन्तरक्रिया भएको छ । अन्तरक्रियाबाट जिल्लाका ९ ठूला सहकारीका प्रतिधिनिहरुले सहकारी एकीकरण अभियानमा ऐक्यवद्ध हुँदै एकीकरण समिति समेत गठन गरेका छन् ।