शनिबार, मंसीर १७
०१:१७

समाचार

रामेछाप जिल्ला बचत संघको १३ औं वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
शनिबार, पुस ११

प्रमुख अतिथि खड्काले सहकारीहरुले राज्यको नीति नियम तथा कानुनको पालना गरी सुशासन कायम गर्नु पर्ने  बताउनुभयो ।

भक्तपुर जिल्ला बचत संघको १६ औं बार्षिक साधारण सभाको विस्तारित...

saccosaawaj media
बिहीबार, पुस ९

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघले अन्तरलगानी, तालिम र अभियानको क्षेत्रमा निरन्तर लागिरहेको कुरा बताउर्दै महामारीको अवस्थामा समुदायमा आधारित सहकारी संस्थाहरु संयमित भएर अगाडि बढ्नुपर्ने कुरा बताउनु भयो ।

नेफ्स्कून फिल्ड व्यवस्थापन उप–समिति नेपालगंजको बैठक सम्पन्न

saccosaawaj media
बिहीबार, पुस ९

बैठकमा फिल्ड कार्यालय नेपालगंजको अवस्था, अहिलेसम्मको कार्यप्रगति समीक्षा, आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरु तथा समसामयिक विषयहरुमा छलफल भएको थियो ।

नेफ्स्कून र जिल्ला बचत संघ बाँके बीच साझेदारी सम्झौता

saccosaawaj media
बिहीबार, पुस ९

हिजो सम्पन्न नेफ्स्कून–जिल्ला बचत संघ साझेदारी कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र जिल्ला बचत संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवालीले हस्ताक्षर गर्नुभएको थियो । केही समय अघि जिल्ला बचत संघ रौतहटसँग पनि जिल्ला संघ साझेदारी सम्झौता भएको थियो ।

दोलखाको मिलिजुली कालिञ्चोकमा कुनै पनि प्रकारको आर्थिक अपचलन नभएको नेफ्स्कूनको...

saccosaawaj media
बुधबार, पुस ८

संघमा आबद्ध एवम् गुणस्तर सुनिश्चिता सम्बन्धी एशिया स्तरको एक्सेस् ब्रान्ड समेत प्राप्त समुदायको विश्वास जित्न सफल संस्थाका बारेमा सञ्चार माध्यममा समाचार प्रकाशित भए लगत्तै नेफ्स्कूनले आफ्नो प्राविधिक टोलीमार्फत स्थलगत विस्तृत अध्ययन अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष एवम् प्रबक्ता चन्द्र प्रसाद ढकालले उक्त जानकारी गराउनुभएको हो ।

सर्भिटाइजेशन र डिजिटाइजेशन सदस्यको जीवनपद्धति बन्नुपर्छ: अध्यक्ष पौड्याल

saccosaawaj media
मंगलबार, पुस ७

गैंडाकोट नगरपालिका २ स्थित गैंडाकोट स्वाभिमान साकोसको २८औ वार्षिक साधारण सभाको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष पौड्यालले सहकारी अभियानको अबको कार्यदिशा डिजिटाईजेशन र सर्भिटाइजेशनलाई सदस्यहरुको जीवनपद्धतिमा रुपान्तरण गर्नु पर्ने तर्फ केन्द्रीत हुनुपर्ने र नेफ्स्कूनले पनि सर्भिस विथ सफ्टवेयर को माध्यमबाट डिजिटाइजेशनलाई प्रबर्धन गर्न अग्रसर भएको जानकारी उहाँले गराउनु भएको थियो ।