शुक्रबार, वैशाख २१
०३:०७

समाचार

जापानी सहकारी अध्ययन अवलोकन भ्रमण टोलीलाई नेफ्स्कूनद्वारा विदाई 

saccosaawaj media
शनिबार, भदौ २३

कार्यक्रममा विभिन्न ८ जिल्लाका १६ जना सहकारीकर्मीहरूको सहभागिता रहेको छ ।

बुटवलमा प्रदेशस्तरीय साकोस अभियानको नेतृत्वको पुनःजागरण कार्यक्रम सम्पन्न

saccosaawaj media
शनिबार, भदौ २३

 संघका अध्यक्ष पौड्यालले वित्तीय सहकारीका सिद्धान्तहरुको रक्षा गर्न नसके अभियानलाई सहि दिशा निर्देश गर्न नसकिने, सुशासन कमजोर हुदै जाने धारणा राख्नु भयो ।

जनसेवा साकोसको तीज गीत प्रतियोगितामा उपकार आमा समूह प्रथम

saccosaawaj media
शुक्रबार, भदौ २२

प्रतियोगितामा पोखरा –१९ भित्रका १५  वटा आमा समुह वीच प्रतिस्पर्धा भएको थियो।

भक्तपुर जिल्ला बचत संघको आयोजनामा सहकारी सम्बन्धी अवधारणागत गोष्ठी सम्पन्न,...

saccosaawaj media
बिहीबार, भदौ २१

नेपाल वित्तीय प्रतिवेदन मान, सामाजिक सुरक्षा कोष, स्थिरीकरण कोष र कर्जा जानकारी केन्द्रको विषयमा लक्षित गोष्ठीले समस्या समाधानका ७ बुँदे निष्कर्ष जारी गरेको छ । 

नेफ्स्कूनका अध्यक्ष र पूर्व अध्यक्ष प्रधानाङ्गबिच शुभकामना आदानप्रदान 

saccosaawaj media
बिहीबार, भदौ २१

करिब डेढ दशक नेफ्स्कूनको नेतृत्वमा रहेर बचत तथा ऋण सहकारी अभियानको विकास र प्रवर्धनमा अहोरात्र खटिनुभएका प्रधानाङ्ग सहकारी अभियानको जीवन्त इतिहास हुनुहुन्छ । 

सिद्धि गणेश साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन

saccosaawaj media
बिहीबार, भदौ २१

तालिम भाद्र २१ देखि २४ गतेसम्म चल्नेछ ।