शुक्रबार, वैशाख २१
०२:३३

समाचार

ओकूकी सिइओ एलिसा म्याक्कार्टरलाई नेफ्स्कूनमा स्वागत

saccosaawaj media
बिहीबार, भदौ २८

नेफ्स्कूनका अध्यक्ष पौड्यालले विश्व ऋण परिषद्को प्रेजिडेन्ट सिइओको नेपाल भ्रमण र बचत तथा ऋण सहकारी अभियानका लागि प्राप्त मार्गनिर्देशनप्रति खुसी व्यक्त गर्नुभएको थियो ।

ठेचो महिला जागरण साकोसको १५औं वार्षिक साधारणसभा तयारी, नीतिगत सुझाव...

saccosaawaj media
मंगलबार, भदौ २६

साधारणसभाको पूर्व सन्ध्यामा साकोसले भदौ २५ गते नीतिगत सुझाव संकलनका लागि एकदिवसीय विस्तारित सदस्य भेलाको अयोजना गरेको  थियो । 

महोत्तरीको बर्दिबासमा “साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम” सम्पन्न

saccosaawaj media
मंगलबार, भदौ २६

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष पौड्यालले वित्तीय सहकारीका सिद्धान्तहरुको रक्षा गर्न नसके अभियानलाई सहि दिशा निर्देश गर्न नसकिने, सुशासन कमजोर हुदै जाने धारणा राख्नु भयो ।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

saccosaawaj media
मंगलबार, भदौ २६

सहकारीका बचतकर्ता पीडितलाई तत्काल राहत दिने गरी सरकारले केही योजना ल्याउन अध्ययन कार्यदलले सुझाव दिएको दुवाडीले बताउनुभयो । कानुनी सुधार गरेर यो क्षेत्रका समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिएको पनि उहाँको भनाई छ ।

बर्दिबासमा मधेश प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम उद्घाटन

saccosaawaj media
मंगलबार, भदौ २६

कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको छ ।

एशियन क्रेडिट युनियन (अक्कू) फोरम–२०२३ काठमाडौंमा शुभारम्भ, प्रि फोरम सञ्चालन...

saccosaawaj media
सोमबार, भदौ २५

एशियन क्रेडिट युनियन (अक्कू) फोरम, २०२३ Building Credit Union  Momentum:  Purpose, People and Passion भन्ने मुल थिमका साथ द सोल्टी होटल काठमाडौंमा शुरु भएको छ ।