बिहीबार, वैशाख २०
०८:१६

समाचार

कैलालीको तिलाकर्णाली साकोसको १२औं वार्षिक साधारणसभा सम्पन्न, वास्तविक किसानसमक्ष कृषि...

saccosaawaj media
आईतबार, असोज ७

२०६८ सालमा स्थापना भएको तिला कर्णालीले छोटो समयमै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

बिन्धवासिनी साकोस को ३० औं वार्षिक साधारणसभा सम्पन्न, ६१ हजार...

saccosaawaj media
आईतबार, असोज ७

कुल सम्पत्ति चार अर्ब ६४ करोड ८४ लाख पुर्याउन संस्था सफल

‘बैंकक घोषणा’ को फोकस एरिया र उपलब्धी सम्बन्धमा नेफ्स्कून कर्मचारीबीच...

saccosaawaj media
शुक्रबार, असोज ५

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले अक्कू फोरम २०२३ को समापन भएसँगै फोरममा छलफल भएका विषयवस्तुहरु सहित १० बुँदे ‘बैंकक घोषणा’ का बारेमा कर्मचारीहरुलाई प्रशिक्षित गर्नुभएको हो । 

रामेछापमा कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न

saccosaawaj media
बिहीबार, असोज ४

तालिम समापन सत्रका प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले साकोसहरुले सम्वन्धित ऐन नियम बमोजिम कर दायित्वलाई समयमै सम्वन्धित कार्यालयमा वुझाउने दायित्व साथै सहकारी ऐन नियमवलीले व्यवस्था गरे बमोजिमको कोष छुट्याई उक्त कोषहरुलाई उद्देश्य अनुरुप परिचालन गर्ने कुरामा अभियानको एउटै बोली रहेको प्रष्ट पार्नुभयो ।

नेफ्स्कून र कूलरकबीच सहकार्यको सहमति

saccosaawaj media
मंगलबार, असोज २

नेफ्स्कून तथा ताइवानी बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ (कूलरक) बीच द्धिपक्षीय सहकार्य सम्बन्धी औपचारिक सहमति भएको छ ।

नेपालबाट जनउत्थान साकोस र चण्डेश्वरी साकोसले पाए एक्सेस सिल्भर ब्राण्ड 

saccosaawaj media
शुक्रबार, भदौ २९

जनउत्थान र चण्डेश्वरी साकोसले पाए एक्सेस सिल्भर ब्राण्ड