शुक्रबार, जेठ ४
०४:३६

समाचार

बनेपामा बागमती प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनःजागरण कार्यक्रम सम्पन्न

saccosaawaj media
मंगलबार, भदौ १९

कार्यक्रममा सम्बोधन गर्दै संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेफ्स्कूनले बर्तमान समयमा सहकारी अभियानमा देखिएको समस्या समाधान गर्नको लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

दोलखामा सहकारीहरुका लागि गोएएमएल तालिम सञ्चालन

saccosaawaj media
मंगलबार, भदौ १९

दोलखा जिल्ला बचत संघ र नेफ्स्कूनको साझेदारीमा भाद्र १९ गते सञ्चालित तालिममा जिल्लाका विभिन्न सहकारी संघ संस्थाबाट २९ जनाको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० ले दिने प्रतिवेदन दराजमा थन्किँदैनः...

saccosaawaj media
मंगलबार, भदौ १९

सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० ले ल्याउने प्रतिवेदन वित्तीय सहकारीका सिद्धान्त विमुख भएमा कुनैपनि हालतमा मान्य नहुने नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अभिव्यक्तिलाई इंगित गर्दै सचिव दुवाडीले कार्यदलको प्रतिवेदन दराजमा थक्किने खालको नहुने प्रष्ट पार्नुभएको थियो ।

पोखरामा गण्डकी प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम सम्पन्न 

saccosaawaj media
सोमबार, भदौ १८

कार्यक्रममा संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा...

saccosaawaj media
सोमबार, भदौ १८

संस्थाले सोहि कार्यक्रमका अवसरमा नेफ्स्कूनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई बधाई तथा सम्मान कार्यक्रम समेत गरेको थियो । 

बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम...

saccosaawaj media
आईतबार, भदौ १७

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता र राष्ट्रिय सहकारी बैँक का अध्यक्ष के.बी. उप्रेति को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।