शुक्रबार, जेठ ४
०३:१२

समाचार

नेफ्स्कूनद्वारा सुदूरपश्चिमको धनगढीमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सञ्चालन

saccosaawaj media
सोमबार, भदौ ११

कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

सुदूरपश्चिम प्रदेश बचत संघद्वारा नेतृत्वको पुनर्जागरण सम्बन्धी तालिम सञ्चालन

saccosaawaj media
सोमबार, भदौ ११

तालिमको उद्घाटन प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले गर्नुभएको थियो । 

सदस्य सम्मान तथा राहत कार्यक्रम सहित ईश्वर साकोसको १२औं वार्षिक...

saccosaawaj media
सोमबार, भदौ ११

साधारणसभाका अवसरमा साकोसले ७० बर्ष उमेर पुगेका १५ जना जेष्ठ सदस्यहरु र ३ जना उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरेको थियो ।

एक्सेस बागमती क्लस्टर दोस्रो समूहको ३४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन...

saccosaawaj media
आईतबार, भदौ १०

कार्यशालाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष माधवप्रसाद दाहालको अध्यक्षता र बागमती प्रदेश सभा सदस्य माननीय भरतबहादुर के.सीको प्रमुख आतिथ्यता तथा दोलखा जिल्ला सहकारी संघ लि. का महासचिव कृष्ण प्रसाद दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

सर्लाहीको ग्रामिण साकोस बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण...

saccosaawaj media
आईतबार, भदौ १०

कोषमा हालसम्म २ सय ८८ संस्थाले योगदान रकम जम्मा गरेका छन् भने योगदान गर्ने संस्थाहरुको संख्या क्रमिक रुपमा बढ्दो छ । 

बाबियाखर्क साकोसद्वारा वित्तीय साक्षरता कक्षा सञ्चालन

saccosaawaj media
आईतबार, भदौ १०

साकोसका अध्यक्ष ऋषिराज घिमिरेले संस्कृतीको सम्बर्धनमा सहकारी संस्थाको पनि महत्वपूर्ण भुमिका रहने धारणा ब्यक्त गर्नुहुदै विधिले चलेको एउटा मात्र बचत तथा ऋण सहकारीमा पहिचान गरेर कारोबार गर्नुपर्नेमा जोड दिनुभयो ।