शुक्रबार, जेठ ४
०४:३६

समाचार

एक्सेस कार्यक्रम अन्तर्गत गण्डकी क्लष्टर तेस्रो समूहको ३६औं कार्यकुशलता तथा...

saccosaawaj media
आईतबार, भदौ १७

कार्यशालाको उद्घाटन गर्दै जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले सहकारीमार्फत समाज रुपान्तरण भइरहेको बताउनुभयो ।

जनउत्थान साकोस र चण्डेश्वरी साकोस एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न...

saccosaawaj media
शुक्रबार, भदौ १५

रुपन्देही स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. र बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था सिल्भर ब्राण्ड प्राप्त गर्न सफल

कोशी प्रदेश अन्तर्गत सुनसरीमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम...

saccosaawaj media
शुक्रबार, भदौ १५

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

कर्णालीको सुर्खेतमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न

saccosaawaj media
मंगलबार, भदौ १२

संघका अध्यक्ष पौड्यालले साकोस अभियानमा कोअपरेटिभ लिडरसीप अन्तर्गत लिडरसिफ्टको आवश्यकता औल्याउनुभयो ।

साकोसमार्फत कृषि तथा पर्यटन प्रवर्धनका लागि ऋण सेवा विकास विषयक...

saccosaawaj media
मंगलबार, भदौ १२

कार्यशालाको उद्देश्य सहभागी संस्थाहरुको विद्यमान ऋण लगानी नीति संशोधनमार्फत कम्तिमा एउटा कृषि र एउटा पर्यटनसम्बन्धी ऋण सेवा विकास गरी साना तथा मझौला उद्यमी सदस्यहरुलाई लाभान्वित गर्नु रहेको छ ।