बिहीबार, वैशाख १३
०८:३२

समाचार

सुनवल सामुदायिक साकोस जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आवद्ध

saccosaawaj media
बुधबार, असोज १०

नेफ्स्कूनको भूमही सदस्य सेवा केन्द्र अन्तर्गत रहेको उक्त साकोस र नेफ्स्कून विच आश्विन ९ गते एक कार्यक्रम गरि आवद्धता सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेफ्स्कूनद्वारा साकोस गुणस्तर सुनिश्चतता कार्यक्रमको प्रभावकारिता विषयक समिक्षा गोष्ठी सञ्चालन

saccosaawaj media
मंगलबार, असोज ९

कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी ले स्तरीकरण कार्यक्रमबाट सम्पूर्ण सहकारीलाई नीति, विधि, प्रविधिमा जोड्न सकिने साथै सुशासनमा पनि जोड्न सकिने कुरा औल्याउनुभयो ।

सहारा नेपाल साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन

saccosaawaj media
सोमबार, असोज ८

आर्थिक विकासमा सहकारीको योगदान महत्वपूर्ण छ, सहकारीको छवि निर्माणमा सरकार र सहकारी अभियान अब एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

सूर्यकोट साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न, पुनः रामशरण सुवेदीको अध्यक्षतामा...

saccosaawaj media
सोमबार, असोज ८

रु. २ करोड ५४ लाख ७६ हजार जगेडा कोष रहेको साकोसको कुल सम्पत्ती तथा दायित्व २७ करोड ६ लाख २१ हजार रहेको छ ।

चण्डेश्वरी साकोसको ३१औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश घोषणा 

saccosaawaj media
सोमबार, असोज ८

साधारणसभाले गत आव २०७९/०८० को नाफाबाट बाँडफाँड गरिएको शेयर लाभांश कोषमा रहेको रकम बाट १५ प्रतिशतका दरले लाभांश वितरण प्रस्ताव पनि स्वीकृत गरेको छ ।

सयपत्री सकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न, ३ हजार २८७ जनामा...

saccosaawaj media
सोमबार, असोज ८

साकोसको जगेडा कोषमा २ करोड ४४ लाख ५९ हजार २८३ रुपैयाँ र अन्य कोषमा २ करोड ४२ लाख ३४ हजार १८१ रुपैयाँ रहेको जनाइएको छ ।