शुक्रबार, जेठ ४
०३:३३

ओकूकी सिइओ एलिसा म्याक्कार्टरलाई नेफ्स्कूनमा स्वागत

बिहीबार, भदौ २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । विश्व ऋण परिषद् (ओकू) को प्रमुख कार्यकारी अधिकृत एलिसा म्याक्कार्टर लाबोर्डेलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले स्वागत गर्नुभएको छ । नेफ्स्कूनको सभाहलमा विहिबार दिउसो आयोजित संक्षिप्त स्वागत कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय लगायतको उपस्थिति रहेको थियो । नेफ्स्कूनका अध्यक्ष पौड्यालले विश्व ऋण परिषद्को प्रेजिडेन्ट सिइओको नेपाल भ्रमण र बचत तथा ऋण सहकारी अभियानका लागि प्राप्त मार्गनिर्देशनप्रति खुसी व्यक्त गर्नुभएको थियो । उहाँले सिइओ एलिसालाई स्वागत तथा मायाको चिहो प्रदान गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र