सोमबार, वैशाख २४
०४:१५

समाचार

लमजुङमा पनि सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन

saccosaawaj media
शनिबार, साउन २१

कोपोमिस कार्यान्वनमा जोड दिऔं

कोपोमिस प्रणालीमा सहकारीको आबद्धता बढाउन जोड

saccosaawaj media
शनिबार, साउन २१

तालिममा महोत्तरी र धनुषाका ५५ ओटा बचत तथा ऋण सहकारी संस्थाबाट ६० जनाको सहभागिता रहेको थियो ।

‘सहकारीको नेतृत्वमा नैतिकता र सुशासन अपरिहार्य छ’

saccosaawaj media
शनिबार, साउन २१

अव प्रविधिको प्रयोग बिना वित्तीय कारोबार असम्भव प्रया भएकोले सबै साकोसहरुले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री बनाउनको लागि प्रविधि सम्बन्धी साक्षरता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

हाम्रो चित्रवन साकोसको वार्षिक समिक्षा बैठक सम्पन्न 

saccosaawaj media
शनिबार, साउन २१

वार्षिक प्रगती समिक्षा सँगै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको बारेमा विवरण प्रस्तुत

स्याङ्जाको कञ्चन साकोस स्तरीकरण कार्यक्रम प्रोबेसनमा आबद्ध

saccosaawaj media
शुक्रबार, साउन २०

प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चितासम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

चन्द्रोदय साकोसको आयोजनामा रौतहटमा साकोसहरुबीचको असल सिकाइ आदानप्रदान

saccosaawaj media
शुक्रबार, साउन २०

प्रोबेसन कार्यक्रम अन्तर्गत मध्य तराई क्लष्टर पाचौं ब्याचमा सहभागी साकोसहरुबीच “१२औं कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन कार्यशाला बिहीबार सम्पन्न भएको छ ।