बुधबार, वैशाख १२
०९:१९

समाचार

बेथानचोक साकोसको आयोजनामा प्रोबेसन समिक्षा गोष्ठी सम्पन्न 

saccosaawaj media
सोमबार, साउन १६

कार्यशालामा साकोसका प्रतिनिधिहरु सहित ४० जनाको सहभागिता रहेको थियो । 

शिखर साकोसका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

saccosaawaj media
आईतबार, साउन १५

तालिममा १७ जनाको सहभागिता रहेको थियो । 

मार्गदर्शन साकोसको संस्थागत विकास तालिम पोखरामा सम्पन्न

saccosaawaj media
आईतबार, साउन १५

प्रमुख कार्यकारी अधिकृत दिपक गौतमले तालिमबाट प्राप्त ज्ञान सीप साकोसमा तत्काल कार्यान्वयनमा ल्याउन उत्सुक रहेको बताउनुभयो ।

‘सहकारीकर्ममा निकै आत्मसन्तुष्टि मिलेको छ’

saccosaawaj media
शुक्रबार, साउन १३

उहाँ यस्तो भाग्यमानी पात्र हो, जो जागिरमा नियुक्त भएलगत्तै सहकारी व्यवस्थापक कोर्ष अध्ययनका लागि चुनिनुभएको थियो ।

अग्रभागमा कार्यरत सहकारी कर्मचारीहरुका लागि क्षमता विकास तालिम प्रदान

saccosaawaj media
शुक्रबार, साउन १३

तालिममा १८ वटा बचत तथा ऋण सहकारी संस्थाका २४ जना कर्मचारी सहभागी हुनुभएको थियो । 

सहकारीका असल अभ्यास सिक्न काठमाडौंका सहकारीद्वारा अवलोकन भ्रमण 

saccosaawaj media
शुक्रबार, साउन १३

साकोसका पदाधिकारी र व्यवस्थापकहरु सम्मिलित टोलिले श्रावण ११ गते बुधबार काभ्रेको पनौतिमा रहेका सामूदायिक साकोस र चण्डेश्वरी साकोसको अवलोकन भ्रमण गरेका हुन् ।