बुधबार, वैशाख १९
११:३७

समाचार

नेफ्स्कूनद्वारा बनेपामा कोपोमिस तालिम सञ्चालन 

saccosaawaj media
मंगलबार, साउन १७

नेफ्स्कूनले स्तरीकरणका कार्यक्रम मार्फत सुशासित, सुदृढ र सबल सहकारी निर्माणमा जोड दिएको छ ।

सदस्य संघ संस्थाहरुलाई राष्ट्रिय सहकारी महासंघको अपिल

saccosaawaj media
मंगलबार, साउन १७

सहकारीको वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढी तरलता कायम राख्न अपिल गरेको छ । 

ललितपुरमा साकोस प्रतिनिधिहरुका लागि कर योजना तालिम सञ्चालन

saccosaawaj media
मंगलबार, साउन १७

तालिममा १९ जना महिला र ८ जना पुरुष सहित २७ जनाको सहभागिता रहेको थियो । 

भक्तपुर जिल्ला बचत संघको चार वर्षीय व्यावसायिक योजना निर्माणः ५०...

saccosaawaj media
मंगलबार, साउन १७

२०२ वटा सदस्य संस्था आबद्ध भक्तपुर बचत संघले सदस्यहरुलाई दिँदै आएको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन नयाँ सफ्टवेयर प्रयोगमा ल्याइएको जनाएको छ । 

पोखरामा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन

saccosaawaj media
मंगलबार, साउन १७

विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट गरी ६४ जनाको सहभागिता रहेको थियो । 

बचत तथा ऋण सहकारी अभियानमा उदाहरणीय बन्दै बिन्धबासिनी साकोस

saccosaawaj media
सोमबार, साउन १६

१५ वटा सेवा कार्यालय मार्फत ५५ हजार भन्दा बढीलाई प्रत्यक्ष सेवा दिईरहेको प्रमुख कार्यकारी अधिकृत के.बी. लामाले जानकारी गराउनुभयो ।