आईतबार, जेठ ६
१०:४४

समाचार

नेफ्स्कून स्थापना दिवसको पूर्वसन्ध्यामा अग्रजहरुसँगको अन्तरक्रिया

saccosaawaj media
सोमबार, साउन ३०

बचत तथा ऋण सहकारी अभियानको प्रवर्धन, विकास, व्यवसायिकरण, स्तरीकरण र एकीकृत सञ्जाल निर्माणमा निरन्तर क्रियाशिल यस संघ स्थापनाको सफलतम् ३४ वर्ष पुरा गरी श्रावण ३१ गतेबाट ३५औं वर्ष प्रवेश गरेको छ ।

बचत समूह राष्ट्रिय संघ गठनका सारथीहरू

saccosaawaj media
सोमबार, साउन ३०

नेफ्स्कूनको जन्म २०४५ साल श्रावण ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समिति बाट भएको थियो ।

कर्ब्स कार्यक्रममा आबद्ध सुनसरी पहिलो समूहका साकोसहरुबीच असल सिकाई आदानप्रदान

saccosaawaj media
सोमबार, साउन ३०

कार्यक्रममा सहभागी साकोसहरुबाट आ आफ्ना संस्थागत प्रस्तुतीहरु रहेका थिए

गुणस्तर ब्राण्ड प्राप्त गर्न योग्यता बृद्धि गर्दै रुपन्देहीको टुगा आस्था

saccosaawaj media
आईतबार, साउन २९

प्रमुख अतिथि सापकोटाले साकोस नीति विधि र प्रविधिमा संचालित भई दिगो रुपमा सञ्चालन भइरहेकोले साकोसमा ढुक्क भएर कारोबार गर्न सदस्यहरुलाई आव्हान गर्नुभएको थियो ।

‘सहकारीको भविष्य सुनिश्चित गर्ने जनशक्ति युवा हो’

saccosaawaj media
शुक्रबार, साउन २७

युवा आकर्षणका लागि सहकारीको छवि सुधार्नुपर्छ

रुपन्देहीमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया

saccosaawaj media
बिहीबार, साउन २६

संघले चुनौतीका विचहरुबाट आशाका किरणहरु जगाई सहकारीका समसामयिक चुनौतिको समाधान एकसाथ खोज्न पहल गरिरहेको बताउनुभयो ।