बुधबार, वैशाख १९
१०:२०

समाचार

न्यू धौलागिरि साकोसको संस्थागत विकास तालिम सुरु

saccosaawaj media
शुक्रबार, साउन २०

कार्यक्रममा साकोसका सञ्चालक समिति, लेखा सूपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उप समिति, व्यबस्थापन सहित १८ जनाको सहभागिता रहेको छ ।

सगुन साकोसको २३ औं स्थापना दिवस, संस्थापक सदस्य र पूर्व...

saccosaawaj media
शुक्रबार, साउन २०

सगुन साकोस २०५७ साल श्रावण १९ गते डिभिजन सहकारी कार्यालय सर्लाहीमा विधिवत दर्ता भई सञ्चालनमा आएको थियो । 

रामेछाप जिल्लाका सहकारीहरु पनि कोपोमिस प्रणालीमा जोडिँदै

saccosaawaj media
बिहीबार, साउन १९

तालिममा जिल्लाका विभन्न सहकारी संस्थाहरुबाट ४० जनाको सहभागिता रहेको थियो । 

धादिङ र गोर्खा जिल्लाका सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन 

saccosaawaj media
बुधबार, साउन १८

नेफ्स्कूनकी निवर्तमान उपाध्यक्ष पार्वती राईले सहकारीका समसामयिक वस्तुस्थिति, सुशासनका देखिएको कमजोरी साथै सहकारी संस्था सञ्चालनमा पालना गर्नुपर्ने नीति, विधि र सिद्धान्तका बारेमा प्रष्ट पार्नुभएको थियो ।

मुकुन्दपुर साकोस स्तरीकरण कार्यक्रम प्रोबेसनमा आबद्ध

saccosaawaj media
बुधबार, साउन १८

प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिइएको साकोसका सचिव देवकोटाले बताउनुभयो ।

वालिङ नगरपालिकामा सञ्चालित सहकारीहरुको अवस्था विश्लेषण साथै सचेतीकरण कार्यक्रम सम्पन्न 

saccosaawaj media
बुधबार, साउन १८

आधारशिला कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकाका सहकारीहरुमा घरदैलो साथै साक्षात्कार गरी जागरणको प्राथमिक चरणको काम सम्पन्न गरेको हो ।