आईतबार, वैशाख १६
०२:००

विचार

 Cooperatives' AGM during Pandemic

saccosaawaj media
आईतबार, कात्तिक २

Principally regarded as a community based and owned autonomous social enterprise, a cooperative inherits the democratic doctrine of every members' active participation in shaping up the organization by not only voicing their opinion but by voting to elect the board of directors that best represent them.

बचत गर्ने जापानी तरिका 

saccosaawaj media
शुक्रबार, असोज ३०

जापान, यो शब्दले सबैलाई मोहनी लगाउँछ । हामीले सानो हुँदा पढेको सुनेको सूर्योदयको देश जापान । एकपटक जापान जान पाए हुन्थ्यो, जापानमा भएको विकास हेर्न पाए हुन्थ्यो, जो कसैलाई लाग्न सक्छ । तर यो विकास र सफलता जादु गरे जस्तो चाँहि अवस्य भएको होइन, बरु यो उनीहरुको निरन्तर प्रयास र एकताको परिणाम हो, काम गर्ने फरक तरिका हो ।

Inspiring Hope for a Global Community

saccosaawaj media
सोमबार, असोज २६

Cooperatives have always, since their founding, been a beacon of hope and perseverance for the economically disadvantaged individuals as well as communities.

विपदामा पनि सहकारी

saccosaawaj media
आईतबार, भदौ २८

होइन सहजिकरणको निमित्त हो, सदस्य रहँदा मात्र संस्था दिगो हुन्छ भन्ने सबै सहकारीहरुले बुझ्नु जरुरी छ ।

सहकारी लगानी फस्टाउनु पर्छ 

saccosaawaj media
आईतबार, भदौ २८

काठमाडौंका प्रायः सहकारीहरुमा कार्यकारी अध्यक्ष हुन्छन् भन्ने सुनेको तर त्यहाँ त्यस्तो रहेछ । स्वयंसेवी अध्यक्षको हातबाट करिब ७ किलोमिटर दुरीमा मैले तामाको घर दैलो सेवा प्राप्त गरेकी रहेछु ।

संस्थागत पुँजीः वित्तीय सहकारीको दिगोपनाको आधार

saccosaawaj media
सोमबार, भदौ १५

संस्थागत पुँजीले आर्जन मात्रै गर्छ र यो कोषलाई बचतमा व्याज भुक्तानी गरे जसरी केही पनि पनि लागत बेहोर्नु पर्दैन । जगेडा कोषका अतिरिक्त घरजग्गा कोषलाई पनि संस्थागत पुँजीभित्र गणना गर्न सक्ने गरी हालैको ऐनले प्रष्ट व्यवस्था गरेको छ ।