बिहीबार, चैत्र १५
०७:२६

विचार

दिगो विकास लक्ष्य ५:  लैंगिक समानता र सहकारी 

saccosaawaj media
सोमबार, फागुन २४

सहकारी संस्थाहरूले वचत गर्ने वानीको विकास गराई महिलाहरूको वित्तीय पहु“च अभिवृद्धि, समुहमा काम गर्ने वानीको विकास, उद्यमशिलताको विकासमार्फत आत्मनिर्भर, सामाजिक दवावमार्फत असमानता न्यूनीकरण, शीपमुलक तालिम, क्षमता अभिवृद्धि, सामाजिक स्तरवृद्धि, नेतृत्व विकासका लागि सहकारी क्षेत्रले गरेको योगदान उल्लेखनीय र मापनयोग्य रहेको छ । हिजोका दिनमा थैलीमा पैसा नभई आफ्ना स—सानो आवश्यकताका लागि समेत अरूप्रति निर्भर रहनुपर्ने महिलाहरू सहकारीमार्फत उद्यमशिल भई आत्मनिर्भर हुर्दै आर्थिक तथा सामाजिक रूपमा सशक्त भएका उदाहरणहरू प्रशस्तैै पाइन्छन् ।

सहकारी मार्फत महिलाहरू नेतृत्व तहमा पुग्ने सम्भावना 

saccosaawaj media
सोमबार, फागुन २४

देशको नीति निर्णय प्रक्रिया र नेतृत्व तहमा महिला को न्युन सहभागिता रहेको आजको स्थितिमा सहकारीको माध्यम बाट बढि भन्दा बढि महिलाहरु निर्णय र नेतृत्व तहमा काम गर्ने अबसर प्राप्त गर्ने सम्भावना रहन्छ यस बाट बढी भन्दा बढी महिलाहरु राज्य संचालनको निर्णायक तथा नेतृत्व तहमा सजिलै पुग्न सक्नेछन् ।

सहकारी र नारी

saccosaawaj media
सोमबार, फागुन २४

नारीको दुःखको साथी सहकारी बन्यो यहाँ

विश्व महिला विकास प्रयासः एक विहङ्गम दृष्टि 

saccosaawaj media
सोमबार, फागुन २४

शासकीय, सामाजिक र आर्थिक क्रियाकलापमा सहभागी नभैकन सामाजिक, आर्थिक र मानवीय पुँजी निर्माण हुन सक्दैन । त्यसैले सामुदायिक एवम् शासकीय समावेशीकरण गरिबी निवारणको सशक्त हतियार हो । 

८ मार्च र नेपाली महिलाको अवस्था

saccosaawaj media
सोमबार, फागुन २४

महिलालाई निर्णय गर्ने क्षमता र आर्थिक गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी गराई महिला सशक्तिकरणको लागि महत्वपूर्ण योगदान दिन सकिन्छ । उद्यमशीलताले महिलालाई आर्थिक लाभ उठाउन र उनीहरुको सामाजिक अवस्था सुधार गर्न मद्दत गर्छ । महिलाले उद्यमीको विकास प्राप्त गरी सक्षम बनेपछि समाजले उनीहरूको क्षमता बुझी सराहना गर्छ । यसले समाजमा महिलाको उपस्थिति बढाउँछ ।

भीम सरको मातृवियोगमा भक्कानिदाँ.......

saccosaawaj media
शनिबार, फागुन २२

अनि ममा केही द्वविधा छैन– स्वर्ग महाप्रस्थान गर्नुभएकी डिलसिरीको १३ औं दिनको पुण्यतिथीको अवसरमा आत्माको चिरशान्तिका लागि तपाईले आफ्ना कठिन भोगाइलाई दीर्घ उर्जाको श्रोतमा रुपान्तरित गर्नुहुनेछ भन्नेमा ।