शनिबार, मंसीर १७
१२:४४

विचार

सहकारी क्षेत्रको वर्तमान अवस्था र नियमकको भूमिका  

saccosaawaj media
मंगलबार, मंसीर ६

करिब १३ हजार साकोसहरू (बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था) भएको देशमा छिटपुट केहि दर्जन सहकारी संस्था समस्याग्रस्त भयो भन्दैमा समग्र सहकारी अभियान समस्याग्रस्त भयो भन्न त पक्कै मिल्दैन होला ।

सहकारीमा देखिने समस्या र तरलता व्यवस्थापन

saccosaawaj media
शुक्रबार, मंसीर २

जव समस्या आउन थाल्छ अनि नियन्त्रणको बहानामा हतोत्साही बनाउने परीपाटीले सहकारी क्षेत्र दिगो हुन सक्दैन ।

के सहकारीको सन्दर्भ व्याजदर सान्दर्भिक छ ?

saccosaawaj media
मंगलबार, कात्तिक २२

के सन्दर्भ व्याजदरको हालको प्रावधानले सहकारी क्षेत्र दिगो हुन सक्छ ?

‘सहकारीमा प्रभावकारी नियमन आवश्यक छ’

saccosaawaj media
मंगलबार, भदौ ७

बचतमा हेलचक्राई गर्ने वातावरण किमार्थ सृजना हुनुहुँदैन ।

वित्तीय सहकारीमा जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली*

saccosaawaj media
सोमबार, भदौ ६

नेफ्स्कूनद्वारा २०७९ जेठ २९ र ३० गते काठमाडौंमा आयोजित चौथो साकोस शिखर गोष्ठीमा लेखकद्वारा प्रस्तुत गरिएको कार्यपत्रमा आधारित

नेपाल वित्तीय प्रतिवेदन मान–एनएफआरएस: एक परिचय

saccosaawaj media
आईतबार, साउन १

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सहकारी क्षेत्रका लागि अनिवार्य रुपमा आगामी आ.व. २०८०/८१ बाट अनिवार्य रुपमा NFRS विधिबाट लेखांकन गर्नुपर्ने गरी सूचना जारी गरेको अवस्थामा हामीले अविलम्व रुपमा यसका लागि आवश्यक पुर्वाधारको विकास गर्नुपर्नेछ ।