शनिबार, वैशाख १५
०५:२७

विचार

भीम सरको मातृवियोगमा भक्कानिदाँ.......

saccosaawaj media
शनिबार, फागुन २२

अनि ममा केही द्वविधा छैन– स्वर्ग महाप्रस्थान गर्नुभएकी डिलसिरीको १३ औं दिनको पुण्यतिथीको अवसरमा आत्माको चिरशान्तिका लागि तपाईले आफ्ना कठिन भोगाइलाई दीर्घ उर्जाको श्रोतमा रुपान्तरित गर्नुहुनेछ भन्नेमा । 

लुम्बिनी प्रदेशको सहकारी अभियानलाई उत्पादनमा जोड्ने यात्रा ः UHT दुग्ध...

saccosaawaj media
सोमबार, फागुन १०

सहकारी उद्योग व्यवसायलाई केवल नाफामुलक नभै सदस्य र समुदायको सेवाप्रति केन्द्रित बनाउन र सहकारीको व्यवस्थापनलाई सिद्धान्तनिष्ट बनाउन उपयुक्त र सहज कर प्रणालीको विकास पनि आवश्यक छ ।

प्रधानमन्त्रीसँगको त्यो ६० मिनेट

saccosaawaj media
बुधबार, फागुन ५

सहकारी संस्था राम्रो नबनाई नेता मात्र बन्न खोज्नु राजनीतिमा कार्यकर्ता नभई नेता हुनु सरह भएको चित्तबुझ्दो ‘अ्यानलोजी’ प्रधानमन्त्रीले प्रस्तुत गर्नुभयो ।  

काठमाडौं टु कसराः सहकारी सहयात्रा, सम्बन्ध र सिकाइ

saccosaawaj media
मंगलबार, माघ २७

तालिममा मुख्यतया ३ वटा कुरामा जोड दिइएको थियो–व्यक्तिगत कौशलता (पर्सनल माष्टरी), जनता कौशलता (पिपल माष्टरी–सहकारीको परिप्रेक्ष्यमा सदस्य कौशलता) र संस्थागत कौशलता (अर्गनाइजेशनल माष्टरी) । तालिममा आध्यात्मिकता र परार्थको पहलका निम्ति चेतना जागृत गराउने काम भयो ।

सहकारी राजनीतिक दाउपेचबाट टाढा राख्नुपर्छः अभियानका अग्रजको अभिव्यक्ति

saccosaawaj media
बुधबार, माघ २१

नेफ्स्कूनमा राजनीतिक तरङ्ग आउन दिनुहुँदैन भन्ने मेरो मान्यतालाई नयाँ नेतृत्वले आत्मसात गरोस् भन्ने मेरो चाहना छ । सबै मान्छे कुनै न कुनै दलसँग सम्बन्धित हुन्छन् तर यसमा दलगत भागबन्डा नगरेर सक्षम नेतृत्व विकास गर्न सकेमा नेपालको मुहार फेर्ने संघका रुपमा नेफ्स्कूनले काम गर्न सक्ने मेरो विश्वास छ ।

उत्कृष्ट ब्यवस्थापकका आधारहरू (KAASH)    

saccosaawaj media
मंगलबार, माघ १३

उत्कृष्ट योजना बनाउने र योजनालाई ब्यवहारिक कार्यन्वयन गर्ने ज्ञान हुनुपर्छ । एक बिद्धानको भनाई छ ः तिमी हाँस तिमी सँग संसार हाँस्छ तर तिमी रोयौ भने तिमी एक्लै रुनुपर्छ  अर्थात आफना गुण क्षमताले सबै पक्षलाई आफुतर्फ केन्द्रित गर्ने क्षमता र ज्ञान हरेक ब्यवस्थापकमा हुनुपर्छ ।