सोमबार, वैशाख १७
०६:५०

समाचार

मकवानपुरका सहकारी प्रतिनिधिहरुका लागि वित्तीय साक्षरता प्रशिक्षण सञ्चालन

saccosaawaj media
बुधबार, असार १३

तालिममा संघका सदस्य संस्था मध्ये २३ वटा साकोसहरु र गैर सदस्य संस्थाबाट १ वटा कृषि सहकारी संस्था गरि जम्मा २६ जना प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।

विभागमार्फत कार्ययोजना निर्माण गरी सहकारीको अनुगमन निरिक्षणको काम भइरहेको छ...

saccosaawaj media
मंगलबार, असार १२

मन्त्री श्रेष्ठले विभागबाट कार्ययोजना सहित समाधानको प्रयास भइरहेको बताउनुभएको हो ।

सर्लाहीमा सहकारीका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

saccosaawaj media
मंगलबार, असार १२

जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीको आयोजना तथा लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

बागमती प्रोस्कूनद्वारा सहकारीमा 'सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यकता' विषयक...

saccosaawaj media
मंगलबार, असार १२

गोष्ठीमा बागमती प्रदेशका १२ जिल्ला बचत तथा ऋण सहकारी संघको सहभागिता रहेको थियो ।

सजिलो साकोसद्वारा महिला सशक्तिकरण तथा खेलकुद कार्यक्रम 

saccosaawaj media
मंगलबार, असार १२

कार्यक्रममा साकोसका ५८ जना महिला सदस्यहरुको उपस्थिति थियो ।

भेरीगंगा नगरपालिकामा सञ्चालित सहकारीहरुका लागि सहकारी व्यवस्थापन तालिम प्रदान

saccosaawaj media
मंगलबार, असार १२

असार ११ र १२ गते सञ्चालित दुई दिवसीय तालिममा ३६ जना साकोस प्रतिनिधिहरुको सहभागिता रहेको छ ।