शुक्रबार, चैत्र १६
०३:०६

समाचार

चितवनमा साकोसहरूका लागि जोखिम व्यवस्थापन कार्यक्रम सञ्चालन

saccosaawaj media
मंगलबार, जेठ ९

उप समिति संयोजक विद्या कोईरालाले सहकारी संस्थाहरुमा आर्थिक तथा गैरआर्थिक पाटाहरुमा सुशासन र नीति नियम निर्माण र परिपालनाको कमी कमजोरीका कारण विद्यमान समस्या सिर्जित भएको बताउनुभयो ।

डडेल्धुरामा सदस्य जागरण अभियान सञ्चालन

saccosaawaj media
मंगलबार, जेठ ९

सुदुरपश्चिम पहाडी जिल्लाको साकोस अभियान कमजोर रहेको जनाउदै अध्यक्ष पौड्यालले सो को प्रबलीकरणका लागि संघले विशेष कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता समेत जनाउनु भयो ।

सहकारीको समस्या समाधान सहजीकरण कार्यदलद्वारा आन्दोलनका कार्यक्रम घोषणा

saccosaawaj media
सोमबार, जेठ ८

महासंघका सञ्चालक राजेन्द्र पौडेलले सहकारले यसको संवेदनशिलतालाई बुझेर समस्या सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर बचत संघद्वारा 'असल बैठक तथा निर्णय लेखन' तालिम सञ्चालन 

saccosaawaj media
सोमबार, जेठ ८

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा आफ्नै विनियम नै पालना नगरी अध्यक्ष नै सर्वेसर्वा भई कार्य गर्ने सहकारीहरुमा संकट आइरहेको बताउनु भयो ।

स्थापना दिवसका अवसरमा नव सिद्धार्थको रक्तदान तथा स्वास्थ्य परिक्षण सेवा,...

saccosaawaj media
आईतबार, जेठ ७

स्वास्थ्य परिक्षणमा १२५ जनाले स्वास्थ्य जाँच गराउनुभएको तथा  ४९ जनाले होल वडि चेकअप गर्नुभएको थियो ।

मोरङमा साकोसहरूका लागि धितो जग्गाको नक्सा नापजाँच सम्बन्धी तालिम सञ्चालन

saccosaawaj media
आईतबार, जेठ ७

तालिममा सहभागी प्रतिनिधिहरु सबै तालिमप्रति निकै उत्सुक र सकारात्मक देखिएका थिए ।