मंगलबार, जेठ १
०५:४०

समाचार

नेपालगञ्जमा सहकारीका विद्यमान समस्याः सुधार सुझाव कार्यशाला सम्पन्न

saccosaawaj media
आईतबार, साउन २१

सहकारी अभियानको दिगो र संस्थागत विकास साथै विद्यमान समस्याहरुको दिर्घकालिन समाधानका लागि नेपाल सरकारद्वारा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन देशव्यापी कार्यशाला सञ्चालन

प्रोबेसन लुम्बिनी चौथो समुहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

saccosaawaj media
शुक्रबार, साउन १९

पल्लवी साकोसको आयोजना एवम नेफ्स्कूनको प्राविधिक सहयोगमा भएको कार्यक्रमको अध्यक्षता पल्लवी साकोसका अध्यक्ष प्रमोद खनालले गर्नुभएको थियो ।

सुदूरपश्चिमको कैलालीमा साकोस सञ्जाल साझेदारी विषयक अन्तरक्रिया

saccosaawaj media
बिहीबार, साउन १८

कार्यक्रममा नेफ्स्कून कैलाली सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु, सुदूरपश्चिम प्रदेश बचत संघ र जिल्ला बचत संघ कैलालीका सञ्चालक समिति सदस्यहरु एवं सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले गर्यो विज्ञहरुसँग छलफल 

saccosaawaj media
सोमबार, साउन १५

कार्यदलले हतार नगरिकन अझै समयावधि थप गरि अध्ययन अनुसन्धान र सुझाव संकलन गरि ठोस निष्कर्श सहितको पूर्ण प्रतिवेदन सरकारसमक्ष पेश गर्नुपर्ने सहभागी बक्ताहरुले बताउनुभएको थियो ।  

धनुषाको नगराईन साकोस कर्ब्स कार्यक्रममा आवद्ध

saccosaawaj media
सोमबार, साउन १५

कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

संखुवासभाको खाँदबारीमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया 

saccosaawaj media
आईतबार, साउन १४

नेफ्स्कून कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस र नेफ्स्कूनको सामिप्यतालाई कसरी अझै नजिक बनाउनु सकिन्छ सो बारे सुझाव दिन अनुरोध गर्नु हुदै दुबै जिल्लाका सबै साकोसहरुले अभियानमा सँगसँगै यात्रा गर्न सकेमा मात्र एकता बलियो हुने विचार व्यक्त गर्नु भयो ।