बुधबार, जेठ २
१२:४९

समाचार

संखुवासभाको खाँदबारीमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया 

saccosaawaj media
आईतबार, साउन १४

नेफ्स्कून कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस र नेफ्स्कूनको सामिप्यतालाई कसरी अझै नजिक बनाउनु सकिन्छ सो बारे सुझाव दिन अनुरोध गर्नु हुदै दुबै जिल्लाका सबै साकोसहरुले अभियानमा सँगसँगै यात्रा गर्न सकेमा मात्र एकता बलियो हुने विचार व्यक्त गर्नु भयो ।

सहकारी अभियानको दिगो विकासका लागि १० बुँदे साझा प्रतिबद्धता जारी...

saccosaawaj media
शनिबार, साउन १३

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष पदाधिकारीहरु र लुम्बिनी प्रोस्कूनका पदाधिकारीहरु गरी ६० जनाको सहभागिता रहेको थियो । 

नवनियुक्त सहकारी सचिव दुवाडीलाई नेफ्स्कूनद्वारा  स्वागत

saccosaawaj media
शुक्रबार, साउन १२

नवनियुक्त सचिव गोकर्णमणि दुवाडीलाई बधाई तथा शुभकामना ज्ञापन

नेफ्स्कूनको बार्षिक नीति तथा कार्यक्रम एवं कर्मचारी क्षमता अभिमुखीकरण सञ्चालन

saccosaawaj media
बिहीबार, साउन ११

नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको कार्यक्रममा संघका सञ्चालक जिवसराज खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पूर्वी पहाडी जिल्लामा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

saccosaawaj media
बिहीबार, साउन ११

नेफ्स्कूनका कार्यवाहक अध्यक्ष ढकालले साकोस र नेफ्स्कूनको सामिप्यतालाई कसरी अझै नजिक बनाउनु सकिन्छ सो बारे सुझाव दिन अनुरोध गर्नु हुदै दुबै जिल्लाका सबै साकोसहरुले अभियानमा सँगसँगै यात्रा गर्न सकेमा मात्र एकता बलियो हुने विचार व्यक्त गर्नु भयो ।

शुक्लागण्डकीको मिलन साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
बिहीबार, साउन ११

प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।