मंगलबार, जेठ १
०९:४९

सजिलो साकोसद्वारा महिला सशक्तिकरण तथा खेलकुद कार्यक्रम 

मंगलबार, असार १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । भरतपुर महानगरपालिका–२३, कृष्णचोकमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध सामाजिक क्रियाकलाप अन्तर्गत चौथो दिन महिला सशक्तिकरण तथा खेलकुद कार्यक्रम सञ्चालन गरेको छ । 

नेपालको संविधान तथा कानुनले सुनिश्चित गरेका महिला अधिकारका विषयमा कार्यक्रममा सहभागी महिलाहरुलाई प्रशिक्षित गरिएको थियो ।

अधिवक्ता सुनिता अधिकारद्वारा प्रशिक्षित उक्त कार्यक्रम महिला समन्वय तथा विकास उपसमितिको संयोजनमा भएको थियो । कार्यक्रममा साकोसका ५८ जना महिला सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा बेलुन नृत्य खेलमा सहभागी कमला कुमारी उपरकोटीको समुह विजयी भएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र