सोमबार, वैशाख १७
०९:४८

समाचार

स्थापना दिवसका अवसरमा सजिलो साकोसद्वारा विविध समाजिक कृयाकलाप सञ्चालन

saccosaawaj media
बिहीबार, असार ७

“सामुदायको आर्थिक उन्नयनमा सहकारीको भूमिका’’ विषयक अन्तर माध्यामिक विद्यालय तह स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

झापामा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन

saccosaawaj media
बिहीबार, असार ७

कार्यक्रममा मोरङ र झपामा सञ्चालित विभिन्न ७० बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सञ्चालक र व्यवस्थापकहरु गरी १०४ जनाको उपस्थिति रहेको थियो । 

साजिलो साकोसको निशुल्क स्वास्थ्य शिविर सञ्चालन

saccosaawaj media
बुधबार, असार ६

शिविरमा २ सय ५२ जना सर्वसाधरणले स्वास्थ्य परीक्षण गरेका थिए ।

महाभारत जेफाले साकोसको सदस्य सक्षमता विकास तालिम सम्पन्न 

saccosaawaj media
बुधबार, असार ६

सदस्यहरुलाई उद्यमी बनाउने गरी साकोसमा नै प्रशिक्षक तयार गरी संभावित सदस्यहरुलाई उद्यमशीलता तालिम दिने

डडेल्धुरामा साकोस स्तरीकरण कार्यक्रम सम्बन्धी अभिमुखिकरण 

saccosaawaj media
मंगलबार, असार ५

तालिममा सुदुरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, अछाम र बाजुराका १४ वटा सहकारीबाट वाट १७ जना सहकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

साकोसहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

saccosaawaj media
मंगलबार, असार ५

तालिममा विभिन्न १५ वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति एवम व्यवस्थापनबाट गरि ३० जनाको उपस्थिति रहेको थियो ।