आईतबार, वैशाख १६
१०:१४

समाचार

सिवाईसी साकोसको कर्मचारी क्षमता विकास तथा सिकाई व्यवस्थापन तालिम 

saccosaawaj media
सोमबार, असोज ५

अध्यक्ष पौडेलले संस्थाले यही असोज मसान्तसम्म १४०० सदस्य वृद्धिको लक्ष्य लिएकोले सवै कार्यालयले सोही लक्ष्य अनुसार काम गर्न आग्रह गर्नुभयो ।

भौतिक विधिबाटै साताव्यापी साधारण सभा तयारी गर्दै स्मरण साकोस

saccosaawaj media
सोमबार, असोज ५

लकडाउनको कठिन परिस्थितिमा पनि जिल्ला प्रशासन कार्यालयबाट व्यक्तिगत पहलमा पास बनाई सदस्य सेवालाई निरन्तरता दिएको संस्थाले सहकारी ऐन बमोजिम समयमै साधारण सभा सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । 

ऐन विपरित जारी निर्देशिका तुरुन्त संशोधन गरिनुपर्ने सरोकारवालाको जोडदार मागः...

saccosaawaj media
आईतबार, असोज ४

उनीहरुले १ सय २२ पृष्ठ लामो निर्देशिकाको खासगरी बुँदा नं २२ का सम्बन्धमा विशेष आपत्ति जनाउँदै जिल्ला संघहरुमा रहेको नगद मौज्दातलाई तरलताका रुपमा गणना गर्न नमिल्ने भनी उल्लेखित विषय सहकारी ऐन र नियमावलीको भावना विपरित रहेको भन्दै तत्काल संशोधनको जोडदार माग गरेका छन् ।

महासंघ अध्यक्ष कडेल, महाप्रबन्धक थामसुहाङ्ग सहित सहकारी क्षेत्रका ४ जनालाई...

saccosaawaj media
शनिबार, असोज ३

सहकारी क्षेत्रबाट १ जना प्रबल जनसेवा श्री (तृतीय), २ जना प्रबल जनसेवा श्री (चौथो) र १ जनालाई जनसेवा श्री (पञ्चम) बाट  विभूषित गर्ने निर्णय सरकारले गरेको हो । 

नेफ्स्कूनसँग सद्भावपूर्ण रणनीतिक सहकार्यका विषयमा ४ ठूला निकायसँग भौतिक छलफल...

saccosaawaj media
बिहीबार, असोज १

सहकार्यका सम्भावनाहरु प्रशस्त रहेकोमा ४ वटै पक्ष सहमत छौं । त्यसका थप प्रारुपका बारेमा आगामी दिनमा छलफल सघन ढंगबाट अघि बढछ,” अध्यक्ष पौडेलले भन्नुभयो

नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको बैठक सम्पन्न

saccosaawaj media
बिहीबार, असोज १

आज बसेको बैठकमा कोभिड–१९ को प्रभाव विश्लेषण गर्दै उपसमितिमार्फत कसरी कामकारवाही अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो ।