आईतबार, वैशाख ३०
०४:१५

समाचार

सल्यानस्थित ग्रामीण साकोसको २६ औं साधारण सभा सम्पन्न 

saccosaawaj media
बुधबार, असोज २८

प्रमुख अतिथि शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले ग्रामीण साकोसको प्रशंसा गर्दै संस्थाको उन्नति अन्य सहकारीहरुको लागि पनि उदाहरण हुने बताउनुभयो ।

दाङस्थित बिहानी साकोसको साधारण सभाद्वारा सर्वसम्मत सञ्चालक र लेखा सुपरिवेक्षण...

saccosaawaj media
बुधबार, असोज २८

१२ औ वार्षिक साधारण सभा पुनः देब प्रसाद चौधरीको नेतृत्वमा सञ्चालक र ठाकुर प्रसाद सुवेदीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गर्दै सम्पन्न भएको छ ।

परोपकार साकोसका कर्मचारीहरुलाई उत्प्रेरणा तथा क्षमता विकास तालिम 

saccosaawaj media
मंगलबार, असोज २७

सहकारीको मुल मर्म “एकका लागि सबै र सबैका लागि एक” भनेझैं परोपकार साकोसका कर्मचारीहरु पनि एकका लागि सवै र सवैका लागि एक हौं, सवै कर्मचारी सवै काममा जानकार (मल्टिटास्किङ्) हुन पर्दछ जसले सम्पूर्ण कर्मचारीहरुमा एकता भाव सृजना गराउने उहाँले बताउनुभयो ।

बाराही साकोस र सिटिजन लाईफ ईन्स्योरेन्स बीच सदस्य बीमा सम्झौता

saccosaawaj media
सोमबार, असोज २६

आज सम्पन्न सम्झौता कार्यक्रममा बाराही साकोसका प्रमुख कार्यकारी अधिकृत शिवजी हाकुदुलाल र सिटिजन ईन्स्योरेन्सका तर्फबाट कर्पोरेट सेल्स प्रमुख रिता पाठकले हस्ताक्षर गनुभएको थियो ।

अजम्बरी साकोस र सिटिजन लाईफ ईन्स्योरेन्स बीच सदस्य बीमा सम्झौता

saccosaawaj media
सोमबार, असोज २६

साकोसका तर्फबाट प्रमुखकार्यकारी अधिकृत गान्वा सुनुवार र सिटिजन लाईफ ईन्स्योरेन्सकातर्फबाट क्षेत्रिय शाखा प्रबन्धक मुरारी भण्डारी ले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।

भक्तपुरको अमरज्योति साकोसको ११ औं साधारण सभा भर्चुअल सम्पन्न

saccosaawaj media
सोमबार, असोज २६

संस्थाको गत असार मसान्तसम्म कुल सदस्य संख्या १ हजार ९ सय ७९ जना, कुल शेयर पुँजी २ करोड  २६ लाख ८५ हजार ३ सय रुपैयाँ, कुल बचत निक्षेप १२ करोड ३८ लाख ८८ हजार ५ सय ८८ रुपैयाँ, कुल ऋण लगानी १३ करोड १० लाख ९२ हजार ८ सय ४८ रुपैयाँ, कोषहरुमा जम्मा १ करोड, ६२ लाख ७९ हजार ६ सय सत्तरी रुपैयाँ र खुद आम्दानी ३५ लाख ५९ हजार ७ सय ३३ रुपैयाँसहित कुल कारोबार १८ करोड १४ लाख २० हजार २ सय ४५ रुपैयाँ भएको संस्थाद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।