आईतबार, वैशाख ३०
०३:५७

समाचार

बचत संघ बाराको चुनावी साधारण सभा सम्पन्नः  सञ्चालक समिति सर्वसम्मत

saccosaawaj media
आईतबार, असोज २५

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.बाराको ११ औं साधारण सभाले पुनः सत्येन्द्र ठाकुरको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको छ ।

भक्तपुरको सामूहिक साकोसको २३ औं स्थापना दिवस सम्पन्नः कल्याण साकोसँग...

saccosaawaj media
आईतबार, असोज २५

प्रमुख अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको उपस्थितिमा असोज २३ गते आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्याय र कल्याण साकोसका अध्यक्ष गंगा प्रसाद ख्याजुले सम्झौतापत्रमा हस्ताक्षर गरी एकीकरण सहमतिलाई औपचारिकता प्रदान गर्नुभएको थियो ।

कास्कूनको १८ औं स्थापना दिवस तथा १७ औं वार्षिक साधारण...

saccosaawaj media
शनिबार, असोज २४

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । भौतिक रुपमा उपस्थित नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् कास्कूनका सल्लाहकार चन्द्र प्रसाद ढकालले पनि कास्कूनको स्थापना दिवस एवम् साधारण सभाको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको कार्यक्रमको अध्यक्षता कास्कूनका अध्यक्ष दिपक पनेरुले गर्नुभएको थियो ।

चितवनको पेवा साकोसको आठौं साधारण सभा सम्पन्न

saccosaawaj media
शनिबार, असोज २४

साधारण सभाले उपाध्यक्षमा मधुसुदन लामिछाने र कोषाध्यक्षमा भरत शर्मा दाहाल निर्विरोध निर्वाचित गरेको छ ।

सुदूरपश्चिम प्रदेशस्तरीय ''महामारीमा साधारण सभा सञ्चलन'' सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न 

saccosaawaj media
बिहीबार, असोज २२

कार्यक्रममा नेफ्स्कूनका महासचिव अधिकारीले शुभकामना सहित मार्गनिर्देशनात्मक मन्तव्य राख्नुभएको थियो भने सञ्चालक जोशीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सहकारी क्षेत्र बाधक ऐनहरु संशोधन गरेर अघि बढ्ने मन्त्री अर्यालको...

saccosaawaj media
बुधबार, असोज २१

राष्ट्रिय सहकारी विकास बोर्डले निर्माण गरेको सहकारी सम्बन्धी २५ वर्षे रणनीतिक योजनाको मस्यौदा आज मन्त्रालयमा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढीकरणका निम्ति रणनीतिक दस्तावेज निर्माण गरेको जानकारी गराउनुभयो ।