आईतबार, वैशाख १६
०८:१६

समाचार

नेफ्स्कूनसँग सद्भावपूर्ण रणनीतिक सहकार्यका विषयमा ४ ठूला निकायसँग भौतिक छलफल...

saccosaawaj media
बिहीबार, असोज १

सहकार्यका सम्भावनाहरु प्रशस्त रहेकोमा ४ वटै पक्ष सहमत छौं । त्यसका थप प्रारुपका बारेमा आगामी दिनमा छलफल सघन ढंगबाट अघि बढछ,” अध्यक्ष पौडेलले भन्नुभयो

नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको बैठक सम्पन्न

saccosaawaj media
बिहीबार, असोज १

आज बसेको बैठकमा कोभिड–१९ को प्रभाव विश्लेषण गर्दै उपसमितिमार्फत कसरी कामकारवाही अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो ।

सिवाईसी नेपाल लघुवित्तका निवर्तमान सीइओ अधिकारीको बिदाइ 

saccosaawaj media
बिहीबार, असोज १

चारतारे युवा क्लब सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले क्लवद्धारा सञ्चालित लघु वित्त कार्यक्रमलाई राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय संस्थामा रुपान्तरण गर्न तथा संस्थालाई सवल र गतिशील बनाउन अधिकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

काठमाडौं उपत्यकाका कर्ब्स आबद्ध साकोसहरूका लागि भर्चुअल बीसीपी गोष्ठी सम्पन्न

saccosaawaj media
बिहीबार, असोज १

गोष्ठीमा ६३ साकोसबाट  १०० भन्दा बढी प्रतिनिधि, कर्मचारी तथा जोखिम व्यवस्थापन कार्यदलका सदस्यको सहभागिता थियो ।

४७ साकोसका लागि बीसीपी तालिम सम्पन्न

saccosaawaj media
मंगलबार, भदौ ३०

भदौ २८ देखि ३० गतेसम्म संचालित ३ दिने कार्याशालामा ४७ साकोसबाट ७० जनाको उपस्थिति थियो ।

नेफ्स्कूनले सुरु गरेको सहकारी व्यवस्थापकको भर्चुअल कक्षाबाट उत्साहित सहभागीहरु

saccosaawaj media
मंगलबार, भदौ ३०

नेफ्स्कूनले छोटो अवधिको प्रमाणीकरण तालिम कार्यक्रम अन्तर्गत सहकारी व्यवस्थापक कोर्षको भर्चुअल कक्षा यही भदौं २१ गतेबाट सञ्चालन गरेको हो ।