आईतबार, वैशाख ३०
०३:१७

समाचार

सुर्खेतको जनकल्याण साकोसको २५ औं साधारण सभा सम्पन्न    

saccosaawaj media
सोमबार, कात्तिक ३

साधारण सभामा ७१.५२ प्रतिशत सदस्यको उपस्थिति रहेको थियो । 

कोरोना संक्रमणबाट सहकारी सञ्चालकको निधन 

saccosaawaj media
आईतबार, कात्तिक २

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य  गणेश कुमार ढकालको कोरोना संक्रमणका कारण आज राति २ बजे (कार्तिक २ गते आइतबार) निधन भएको छ । 

बाराको हातेमाले साकोसको १३ औं साधारण सभा सम्पन्न

saccosaawaj media
आईतबार, कात्तिक २

संस्थाले सहकारी ऐनले तोकेको अधिकतम १८ प्रतिशत शेयर लाभांश बितरणको घोषणा गरेको छ । साथै कारोवारको आधारमा असल ऋणीहरुलाई तिरेको ब्याजको ४.१८ प्रतिशत तथा बचत कर्ताहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ४.८२ प्रतिशत रकम संरक्षित पूजी फिर्ता कोषबाट बितरण गर्ने समेत निर्णय गरेको छ ।

दाङको हरियाली साकोसको १५ औ साधारणसभा सम्पन्न 

saccosaawaj media
शुक्रबार, असोज ३०

साकोसको २०७७ आश्विन ८ गतेको सञ्चालक समितिको बैठकको निर्णयबाट साधारण सभाको तयारी, लेखा परिक्षण,  प्रतिवेदन छपाई , महामारीमा साधारणसभा सञ्चालन सम्बन्धी कार्यबिधि २०७७ निर्माण सहित साधारण सभा प्रारम्भ भएको थियो ।

बीसीपी कार्यशालाका सहभागीहरुको प्रमाणीकरण सम्पन्न 

saccosaawaj media
बुधबार, असोज २८

भर्चुअल बीसीपी कार्यशाला गोष्ठीका सहभागी काठमाडौं उपत्यकासहित काभ्रे र मकवानपुर जिल्ला अन्तर्गत नेफ्स्कूनको गुणस्तर सुनिश्चिता प्रमाणीकरण राष्ट्रिय कार्यक्रम प्रोबेशनमा आबद्ध साकोसका प्रतिनिधिहरुको प्रमाणीकरण कार्यक्रम आज भर्चुचल रुपमै गरिएको हो । 

प्रदेश नं १ स्तरीय “योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम” सम्पन्न

saccosaawaj media
बुधबार, असोज २८

१ सय ३० सहकारीकर्मीहरु सहभागी कार्यक्रममा नेफ्स्कूनकी संचालक गोमा नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको हितमा रहेको र त्यसमा रहेका कतिपय व्यवस्थाहरु श्रमिकको हित अनुकूल भएकाले सम्पूर्ण साकोसहरु सूचिकरण भई योगदान प्रारम्भ गर्नुपर्ने बताउनुभयो ।