बिहीबार, वैशाख २०
०७:५१

समाचार

तनहुँमा ‘स्तरीकरण अभिमुखीकरण कार्यक्रम’ सम्पन्न

saccosaawaj media
आईतबार, मंसीर १९

कार्यक्रममा १९ वटा बचत तथा ऋण सहकारी संस्थाका २६ जनाको सहभागिता थियो ।

जनकपुरमा साकोस कर्मचारीहरुका लागि ‘लेखा व्यवस्थापन तालिम’ सुरु

saccosaawaj media
आईतबार, मंसीर १९

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) जनकपुर फिल्ड कार्यालयको आयोजनामा जनकपुरधाममा तीन दिने लेखा व्यवस्थापन तालिम आजबाट सुरु भएको छ ।

मन्थली साकोसको २४ औं वार्षिक साधारण सभा सम्पन्न, गोविन्दप्रसाद घिमिरेको...

saccosaawaj media
आईतबार, मंसीर १९

सभाले गोविन्दप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति र टंकप्रसाद दाहालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्बिरोध निर्वाचित गरेको छ ।

अन्धकारमुक्ति साकोसको २३औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
आईतबार, मंसीर १९

रामपुरस्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. को २३ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

बाबियाखर्क साकोसको अध्यक्षमा ऋषिराज घिमिरे सर्वसम्मत निर्वाचित   

saccosaawaj media
शनिबार, मंसीर १८

नेफ्स्कूनका पूर्व अध्यक्ष, वर्तमान सल्लाहकारसँगै एशियाली ऋण महासंघका समेत पूर्व अध्यक्ष घिमिरेलाई आगामी ४ वर्षका लागि अध्यक्ष चुनेको हो ।

रामपुर साकाेसकाे १४ औं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
शनिबार, मंसीर १८

रामपुर बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । न्यु श्रीनगर होटल पाल्पामा भएको साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथि रहनु भएको हो ।