शुक्रबार, वैशाख २१
०७:३७

समाचार

बचत संघ सुनसरीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
मंगलबार, मंसीर २१

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा बचत संघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको छ ।

पोखरामा साकोसहरुका लागि स्तरीकरण अभिमुखीकरण 

saccosaawaj media
मंगलबार, मंसीर २१

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा  पोखरामा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि स्तरीकरण अभिमुखीकरण सम्पन्न भएको छ ।

सहयात्री साकोसको १६औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
सोमबार, मंसीर २०

सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंको १६औं वार्षिक साधारणसभा पूर्व सहकारी मन्त्री माननीय पद्मा अर्यालको प्रमुख आतिथ्यातामा सम्पन्न भएको छ ।

कर्ब्समा आबद्ध काठमाडौंका साकोसहरु बीच सिकाई कार्यशाला सञ्चालन

saccosaawaj media
सोमबार, मंसीर २०

डल्लु एकता साकोस, काठमाडौंकोे आयोजनामा साकोस जोखिम सुपरीवेक्षण तथा अनुगमन कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला नेफ्स्कूनका कोषाध्यक्ष एवम् कास्कूनका अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भएको छ ।

सिस्टर सोसाइटी अन्धकारमुक्ति, पाल्पा गठन

saccosaawaj media
सोमबार, मंसीर २०

नेफ्स्कून उपाध्यक्ष एवम् सिस्टर सोसाइटी नेफ्स्कून, नेपाल च्याप्टर संयोजक अधिकारीले सिष्टर सोसाइटीको परिचय, महत्व, सम्भावनाआदि बारे अभिभुखीकरण गर्नुभएको थियो ।

‘प्रथम साकोस शिखर गोष्ठी सुनसरी–२०७८’ ११ बुँदे घोषणा पत्र जारी...

saccosaawaj media
सोमबार, मंसीर २०

दुई दिने गोष्ठीमा जिल्ला भरका २८७ बचत तथा ऋण सहकारी संस्था (साकोस) का ३ सय जनाको सहभागिता थियो ।