शुक्रबार, जेठ ४
०२:४१

समाचार

दाङको रिद्धिसिद्धि साकोस कर्ब्स कार्यक्रममा आबद्ध

saccosaawaj media
बुधबार, पुस ७

दाङको घोराहीस्थित रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएको छ ।

'तरलता व्यवस्थापनमा सहकारी अभियानको भूमिका' (फोटोफिचर)

saccosaawaj media
मंगलबार, पुस ६

तरलता व्यवस्थापनमा सहकारी अभियानको भूमिका (फोटोफिचर)

तरलता व्यवस्थापनमा सहकारी अभियानबीच ऐक्यबद्ध प्रयास आवश्यक

saccosaawaj media
मंगलबार, पुस ६

बजारको आधारमा छिट्टै सन्दर्भ ब्याजदर पुनरावलोकन गरिदैं

मन्थली नगरपालिकाको आयोजनामा ‘सहकारी लेखा व्यवस्थापन तालिम’ सम्पन्न

saccosaawaj media
सोमबार, पुस ५

समापन कार्यक्रमको अध्यक्षता नगरप्रमुख रमेश कुमार बस्नेतले गर्नुभएको थियो भने उद्घाटन कार्यक्रमको प्रमुख आकर्षष उपप्रमुख माया कुमारी कार्की रहनुभएको थियो ।

चन्द्रागिरि साकोसको आयोजनामा २८ औं सिकाइ कार्यशाला सम्पन्न

saccosaawaj media
सोमबार, पुस ५

एफ.डब्लु राइफाइसनको थ्री एस (Self-Help, Self-Governance and Self-Responsibility) सुत्र लगायत सदस्य सुरक्षाका सिद्धान्त तथा नेपालको सन्दर्भमा सन्दर्भ ब्याजदरको अभ्यासको चर्चा गर्नुभयो ।

‘साकोस अभियानमा प्रदेश संघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

saccosaawaj media
सोमबार, पुस ५

लुम्बिनी प्रदेश बचत संंघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा हिजो ‘साकोस अभियानमा प्रदेश संघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।