शुक्रबार, जेठ ४
०२:४१

समाचार

नयाँपाटी साकोसको २४औं बार्षिक साधारणसभा सम्पन्न, गौतम खनालको अध्यक्षतामा नयाँ...

saccosaawaj media
बिहीबार, पुस ८

गोकर्णेश्वर नपा २, नयाँपाटी स्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको २४औं बार्षिक साधारणसभा गौतम खनालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गर्दै पौष ३ गते शनिवार सम्पन्न भएको छ ।

हाम्रो चित्रवन साकोसको एकीकरणपछिको पहिलो साधारणसभा सम्पन्न

saccosaawaj media
बिहीबार, पुस ८

चितवनको भरतपुर–११ स्थित हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको पहिलो साधारण सभा तथा एकाइ प्रतिनिधि भेला वर्तमान सञ्चालक समितिलाई निरन्तरता दिदै हिजो सम्पन्न भएको  छ ।

'ऋण जोखिम व्यवस्थापन तालिम' बिर्तामोडमा सुरु

saccosaawaj media
बिहीबार, पुस ८

नेफ्स्कून फिल्ड कार्यालय झापाको आयोजनामा 'ऋण जोखिम व्यवस्थापन तालिम' आजबाट बिर्तामोडमा सुरु भएको छ ।

नेफ्स्कूनको आयोजनामा वाणगंगा नगरपालिकामा सहकारी सचेतना कार्यक्रम 

saccosaawaj media
बुधबार, पुस ७

बाणगंगा नगरपालिकामा 'आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम' सम्पन्न भएको छ ।

 सहकारीले सुरु गर्यो प्राथमिकताको आधारमा ऋण लगानी 

saccosaawaj media
बुधबार, पुस ७

लगानीयोग्य रकम (तरल पुँजी) अभाव हुँदा बैंक वित्तीय संस्था सँगै यतिवेला सहकारी क्षेत्र पनि प्रभावित बनेको छ ।

सर्लाहीको स्वस्तिक साकोसको आयोजनामा आँखा शिविर सञ्चालन 

saccosaawaj media
बुधबार, पुस ७

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाहीको ईश्वरपुरस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुका लागि सप्ताहव्यापी निशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।