शनिबार, वैशाख १५
०८:५१

जनकपुरमा साकोस कर्मचारीहरुका लागि ‘लेखा व्यवस्थापन तालिम’ सुरु

आईतबार, मंसीर १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) जनकपुर फिल्ड कार्यालयको आयोजनामा जनकपुरधाममा तीन दिने लेखा व्यवस्थापन तालिम आजबाट सुरु भएको छ । तालिममा सिराहा, सप्तरी, धनुषा र महोत्तरीका ३५ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३५ जना लेखा शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ । 

नेफ्स्कूनको जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु गंगा बलम्पाखि, विजय कुमार महतो र नवीन कर्णको उपस्थितिमा तालिम सत्रको औपचारिक शुभारम्भ भएको छ । 

कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले गर्नु भएको छ ।


 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र