शनिबार, वैशाख ८
१२:२८

समाचार

नेफ्स्कूनको ३० औं वार्षिक साधारण सभाको उद्घाटन

saccosaawaj media
शुक्रबार, मंसीर ३

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक समारोहका बीच प्रज्ञा भवन कमलादीमा गर्नुभएको छ । मन्त्री श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरी भब्य समारोहको औपचारिक समुद्घाटन गर्नुभएको हो ।

नेफ्स्कूनको ३० औं वार्षिक साधारणसभा काठमाडौंमा आयोजना हुँदै

saccosaawaj media
शुक्रबार, मंसीर ३

अहिले केही बेरमा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गर्ने कार्यक्रम छ ।  

जनएकता साकोसद्वारा ४ सय विद्यार्थीलाई न्यानो कपडा वितरण 

saccosaawaj media
बिहीबार, मंसीर २

मोरङको कानेपोखरी गाउँपालिका -६, मा स्थापित जनएकता बचत तथा ऋण सहकारी संस्थाले ४ सय छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ ।

रुपन्देहीका ३ साकोस कर्ब्स कार्यक्रममा आबद्ध

saccosaawaj media
बुधबार, मंसीर १

नेफ्स्कून–जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको देवदह ७ स्थित निरन्तर महिला साकोस, कञ्चन –४ स्थित धरोहर साकोस र बुटवल –११ स्थित संसार साकोस कर्ब्समा आबद्ध भएका हुन् । 

कर्णाली प्रदेशको सहकारी मन्त्रीमा चन्द्र बहादुर शाही नियुक्त

saccosaawaj media
बुधबार, मंसीर १

मन्त्री शाहीलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

केन्द्रीय पशुपंक्षीपालन र  मत्स्य केन्द्रीय सहकारी संघ एकीकरण हुँदै

saccosaawaj media
मंगलबार, कात्तिक ३०

केन्द्रीय पशुपंक्षीपालन सहकारी संघ लि.नेपालका अध्यक्ष बाबुराम अधिकारीले सहकारी विभागबाट २०७८ असोज २९ गते सोमबार अर्थात् हिजो पूर्व स्वीकृति पत्र प्राप्त भएको जानकारी साकोस आवाजलाई गराउनुभयो ।