शनिबार, वैशाख ८
०३:००

समाचार

तरकारी फलफूल साकोसको २२औं बार्षिक साधारणसभा सम्पन्न 

saccosaawaj media
सोमबार, कात्तिक २९

तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

नवलपरासी पश्चिमका २ साकोस कर्ब्स कार्यक्रममा आबद्ध

saccosaawaj media
आईतबार, कात्तिक २८

तिलकपुर महिला र श्री महर्षि साकोस कर्ब्स कार्यक्रममा आबद्ध

महिलाहरुलाई सशक्त र आत्मनिर्भर बनाउँदै भक्तपुरको नारी सेवा साकोस  

saccosaawaj media
आईतबार, कात्तिक २८

कोठा, फ्ल्याट हुँदै अब भवनको तयारीमा नारी सेवा साकोस  

संकल्प साकोसको संस्थागत विकास तालिम सम्पन्न

saccosaawaj media
आईतबार, कात्तिक २८

तालिम उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो ।

बागमती प्रदेश सरकारले प्रचलित कानुन पालना नगर्ने सहकारीलाई कारबाहीको दायरामा...

saccosaawaj media
बिहीबार, कात्तिक २५

बागमती प्रदेश सहकारी मन्त्रालयले समयमै सहकारी सम्बन्धी विवरण नबुझाउने सहकारी संघ संस्थाहरुलाई प्रचलित कानुन बमोजिम जरिवार गरिने सम्बन्धमा सूचना जारी गरेको छ ।

जिल्ला बचत संघ भक्तपुरको सत्रौं बार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
बिहीबार, कात्तिक २५

निर्वाचनबाट कृष्ण गोविन्द लाखाजुको अध्यक्षतामा चार वर्षको लागि सञ्चालक समिति निर्वाचित भएको छ ।