मंगलबार, जेठ १
१०:४८

हार्डफोर्ड साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न

आईतबार, फागुन २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौंको धुम्बाराहीस्थित हार्डफोर्ड साकोसका सञ्चालकहकरुको क्षमता विकास आधारभूत तालिम शनिवार सम्पन्न भएको छ । साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र विभिन्न उपसमिति सदस्यहरु सम्मिलित उक्त तालिमको अध्यक्षता साकोसका अध्यक्ष लम्बोदर घिमिरेले गर्नुभएको थियो । 

तालिम समापन समारोहका प्रमुख अतिथि काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) का पूर्व अध्यक्ष शम्भू घिमिरेले तालिममा सिकेको विषयवस्तु साकोसमा लागु गरि सुशासित र सबल संस्था निर्माणमा ध्यान दिन अनुरोध गर्नुभयो । दुई दिवसीय उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गुर्नभएको थियो । तालिमका सहभागीहरुलाई प्रमुख अतिथि घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

साकोसको कुल २६ करोड ३४ लाखको वासलात रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र