शुक्रबार, जेठ ४
०१:०१

तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

मंगलबार, असार १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सोमबार सम्पन्न भएको छ । प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. च्यामाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सञ्चालित कार्यशालाको प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्का हुनुहुन्थ्यो । तामाकोशी क्लष्टरमा प्रगतिशिल साकोस, भविष्य निर्माण साकोस, सङ्खेश्वर साकोस, महिला साक्षरता साकोस, झुलेमिलन साकोस, जफे मिलन साकोस, जनश्रमिक साकोस, भिजन साकोस, पशुपति कल्याण साकोस को सहभागिता रहेको छ । कार्यशालाको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत पवन घिमिरेले गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र