शनिबार, वैशाख २२
०१:१५

समाचार

स्याङ्जाको श्री देउराली साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
मंगलबार, पुस ५

प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

नेफ्स्कूनद्वारा सदस्य संस्थाका लागि निशुल्क तालिम दिइने

saccosaawaj media
मंगलबार, पुस ५

नेफ्स्कूनको प्राविधिक सहजीकरणमा दुई दिवसीय सदस्य सक्षमता विकास तालिम निशुल्क प्रदान गरिने संघले एक सूचना प्रकाशन गरी जानकारी गराएको हो । 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण  

saccosaawaj media
आईतबार, पुस ३

पुस्तकमा उप्रेतीको जीवनको आरोह अवरोह, सहकारी र निजी जीवनका प्रेरणादायी घटनाहरुका साथै सहकारी क्षेत्र सम्वद्ध व्यक्तिहरुको उनीसँगको अनुभव समेटिएको छ ।

रजतवर्षका अवसरमा सामूहिक साकोस भक्तपुरद्वारा सदस्य सम्मान

saccosaawaj media
आईतबार, पुस ३

साकोसले ७१ जना संस्थापक सदस्य, २० जना ज्येष्ठ सदस्य, ३५ जना एस.इ.इ उत्र्तीण र ११ जना १०ं२ उत्र्तीण विद्यार्थीहरुलाई सम्मान गरेको हो । 

जनमुखी साकोस पोखराको १४औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
आईतबार, पुस ३

साकोसले सदस्यहरुलाई ८ प्रतिशत लाभांश वितरण गरिने जनाएको छ । 

बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको क्षेत्रीय कार्यशाला...

saccosaawaj media
शुक्रबार, पुस १

गोष्ठीमा सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका बचत तथा ऋण सहकारी अभियानका नेतृत्व र व्यवस्थापन समूहबाट गरी ४५ जनाको उपस्थिति रहेको थियो ।