शनिबार, वैशाख २२
०५:५१

नेफ्स्कूनद्वारा सदस्य संस्थाका लागि निशुल्क तालिम दिइने

मंगलबार, पुस ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आवद्ध सदस्य संस्थाका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको नयाँ निर्वाचन गरेका सदस्यहरुलाई निशुल्क तालिम प्रदान गर्ने भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा दुई दिवसीय सदस्य सक्षमता विकास तालिम निशुल्क प्रदान गरिने संघले एक सूचना प्रकाशन गरी जानकारी गराएको हो । 

चालु आ.व.को पौष मसान्तभित्र साधारणसभा गरी नयाँ नेतृत्व चयन गर्ने सदस्य संघ संस्थाहरुले तालिम सहजीकरणका लागि संघमा माग गर्नुहुन सूचित गरेको छ । निशुल्क तालिम माग फाराम संघको वेवसाईट www.nefscun.org.np/downloads मा राखिएको र सो फारम भरी संघमा पठाउन अनुरोध गरेको छ ।  
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र