आईतबार, वैशाख ३०
०१:०४

समाचार

नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभा काठमाडौंमा शुरु हुँदै

saccosaawaj media
शुक्रबार, पुस ८

उद्घाटन सत्रमा संघको ३५ औं स्थापना दिवस २०७९ साउन ३१ गते घोषणा गरिएका सम्मान तथा पुरस्कारहरु पनि प्रदान गरिने छ ।

साकोस स्तरीकरण कार्यक्रम अन्तर्गत एक्सेस र प्रोबेसन ब्राण्ड घोषणा 

saccosaawaj media
बिहीबार, पुस ७

एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था एक्सेस ब्रोञ्ज ब्राण्ड प्राप्त गर्न सफल भएको छ ।

तरकारी फलफूल साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत शेयर...

saccosaawaj media
बिहीबार, पुस ७

साकोसका कूल शेयर सदस्य २ हजार ३ जना, शेयरपूँजी रु. ६ सय ७१ लाख, बचत रु. ४२ करोड, ऋण लगानी रु. ४८ करोड सहित ६१ करोडको वासलातलाई साधारणसभाले पारित गरेको छ ।

नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभा भोलिः सम्पूर्ण तयारी पुरा

saccosaawaj media
बिहीबार, पुस ७

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्ष कमलादीमा २०७९ पौष ८ गते शुक्रबार बिहान ८ बजे आयोजना हुने सभाको उद्घाटन प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गर्ने कार्यक्रम छ ।

स्थिरीकरण कोषको पहिलो वार्षिक परामर्श वैठक पौष २२ गते 

saccosaawaj media
बिहीबार, पुस ७

कोष सञ्चालन समितिको मंसिर ८ गते बसेको १५औं बैठकले बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि,२०७६ को दफा ४४ बमोजिम कोषको वार्षिक परामर्श बैठक गत पौष २२ गते गर्ने निर्णय गरेको हो ।

जिल्ला बचत संघ मोरङमा प्रेम प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ सञ्चालक...

saccosaawaj media
बिहीबार, पुस ७

२९औं वार्षिक साधारणसभा साथै चुनावी सभाले प्रेम प्रकाश कोइरालाको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति र बिना राइको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ ।