शनिबार, वैशाख २९
११:०१

समाचार

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण  

saccosaawaj media
आईतबार, पुस ३

पुस्तकमा उप्रेतीको जीवनको आरोह अवरोह, सहकारी र निजी जीवनका प्रेरणादायी घटनाहरुका साथै सहकारी क्षेत्र सम्वद्ध व्यक्तिहरुको उनीसँगको अनुभव समेटिएको छ ।

रजतवर्षका अवसरमा सामूहिक साकोस भक्तपुरद्वारा सदस्य सम्मान

saccosaawaj media
आईतबार, पुस ३

साकोसले ७१ जना संस्थापक सदस्य, २० जना ज्येष्ठ सदस्य, ३५ जना एस.इ.इ उत्र्तीण र ११ जना १०ं२ उत्र्तीण विद्यार्थीहरुलाई सम्मान गरेको हो । 

जनमुखी साकोस पोखराको १४औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
आईतबार, पुस ३

साकोसले सदस्यहरुलाई ८ प्रतिशत लाभांश वितरण गरिने जनाएको छ । 

बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको क्षेत्रीय कार्यशाला...

saccosaawaj media
शुक्रबार, पुस १

गोष्ठीमा सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका बचत तथा ऋण सहकारी अभियानका नेतृत्व र व्यवस्थापन समूहबाट गरी ४५ जनाको उपस्थिति रहेको थियो ।

सगुन साकोसको आयोजनामा साताव्यापी आँखा शिविर सञ्चालन, ५०२ जनाले लिए...

saccosaawaj media
शुक्रबार, पुस १

सगुन बचत तथा ऋण सहकारी संस्था लि. सर्लाहीको ब्यवस्थापनमा सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर सम्पन्न भएको छ । 

नवलपुरमा जोखिममा आधारित साकोस सुपरिवेक्षण अभिमुखीकरण सञ्चालन

saccosaawaj media
शुक्रबार, पुस १

अभिमुखीकरणमा संघमा आबद्ध २३ बचत तथा ऋण सहकारी संस्थबाट १९ जना महिला र १६ जना पुरुष गरी कुल ३५ जनाको सहभागिता रहेको थियो ।