बिहीबार, वैशाख १३
०४:३८

समाचार

तरकारी फलफूल साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत शेयर...

saccosaawaj media
बिहीबार, पुस ७

साकोसका कूल शेयर सदस्य २ हजार ३ जना, शेयरपूँजी रु. ६ सय ७१ लाख, बचत रु. ४२ करोड, ऋण लगानी रु. ४८ करोड सहित ६१ करोडको वासलातलाई साधारणसभाले पारित गरेको छ ।

नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभा भोलिः सम्पूर्ण तयारी पुरा

saccosaawaj media
बिहीबार, पुस ७

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्ष कमलादीमा २०७९ पौष ८ गते शुक्रबार बिहान ८ बजे आयोजना हुने सभाको उद्घाटन प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गर्ने कार्यक्रम छ ।

स्थिरीकरण कोषको पहिलो वार्षिक परामर्श वैठक पौष २२ गते 

saccosaawaj media
बिहीबार, पुस ७

कोष सञ्चालन समितिको मंसिर ८ गते बसेको १५औं बैठकले बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि,२०७६ को दफा ४४ बमोजिम कोषको वार्षिक परामर्श बैठक गत पौष २२ गते गर्ने निर्णय गरेको हो ।

जिल्ला बचत संघ मोरङमा प्रेम प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ सञ्चालक...

saccosaawaj media
बिहीबार, पुस ७

२९औं वार्षिक साधारणसभा साथै चुनावी सभाले प्रेम प्रकाश कोइरालाको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति र बिना राइको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । 

स्याङ्जाको श्री देउराली साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
मंगलबार, पुस ५

प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

नेफ्स्कूनद्वारा सदस्य संस्थाका लागि निशुल्क तालिम दिइने

saccosaawaj media
मंगलबार, पुस ५

नेफ्स्कूनको प्राविधिक सहजीकरणमा दुई दिवसीय सदस्य सक्षमता विकास तालिम निशुल्क प्रदान गरिने संघले एक सूचना प्रकाशन गरी जानकारी गराएको हो ।