आईतबार, वैशाख १६
०४:३२

समाचार

बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको क्षेत्रीय कार्यशाला...

saccosaawaj media
शुक्रबार, पुस १

गोष्ठीमा सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका बचत तथा ऋण सहकारी अभियानका नेतृत्व र व्यवस्थापन समूहबाट गरी ४५ जनाको उपस्थिति रहेको थियो ।

सगुन साकोसको आयोजनामा साताव्यापी आँखा शिविर सञ्चालन, ५०२ जनाले लिए...

saccosaawaj media
शुक्रबार, पुस १

सगुन बचत तथा ऋण सहकारी संस्था लि. सर्लाहीको ब्यवस्थापनमा सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर सम्पन्न भएको छ । 

नवलपुरमा जोखिममा आधारित साकोस सुपरिवेक्षण अभिमुखीकरण सञ्चालन

saccosaawaj media
शुक्रबार, पुस १

अभिमुखीकरणमा संघमा आबद्ध २३ बचत तथा ऋण सहकारी संस्थबाट १९ जना महिला र १६ जना पुरुष गरी कुल ३५ जनाको सहभागिता रहेको थियो । 

आफ्नै भवनबाट सेवा प्रवाह गर्दै महिला प्रयास साकोस

saccosaawaj media
शुक्रबार, पुस १

धुम्बाराही –४, काठमाडौंमा रहेको महिला प्रयास बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ ।

सामुहिक विकास साकोसका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

saccosaawaj media
बिहीबार, मंसीर २९

साकोसका सञ्चालक तथा शिक्षा उपसमिति संयोजक भूमिलाल सापकोटाको अध्यक्षता र अध्यक्ष सुरेन्द्र कुमार वर्माको प्रमुखत्वमा तालिमको उद्घाटन भएको थियो ।

त्रिवेणी साकोसको आयोजनामा प्रोबेसन मध्यतराई पाँचौ समूहको १३औ सिकाई कार्यशाला...

saccosaawaj media
बिहीबार, मंसीर २९

त्रिवेणी साकोस हरिवन–६, सर्लाहीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशाला त्रिवेणी साकोसका अध्यक्ष नवराज हुमागाइको अध्यक्षता र हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीको प्रमुख अतिथ्यतामा भएको हो ।