आईतबार, वैशाख ३०
०२:१८

नवलपुरमा जोखिममा आधारित साकोस सुपरिवेक्षण अभिमुखीकरण सञ्चालन

शुक्रबार, पुस १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नवलपुरको कावासोतीमा साकोसहरूका लागि जोखिममा आधारित साकोस सुपरिवेक्षण अभिमुखीकरण सञ्चालन गरिएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र नवलपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संयुक्त आयोजनामा सञ्चालित अभिमुखीकरणमा संघमा आबद्ध २३ बचत तथा ऋण सहकारी संस्थबाट १९ जना महिला र १६ जना पुरुष गरी कुल ३५ जनाको सहभागिता रहेको थियो । 

नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाको अध्यक्षतामा शुरु भएको कार्यक्रम नवलपुर जिल्ला बचत संघका कार्यवाहक अध्यक्ष होमनाथ जैशीको अध्यक्षतामा समापन भएको थियो । 

अभिमुखीकरण सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो भने व्यवस्थापन चितवन फिल्ड कार्यालयका इन्चार्ज रिषभराज रेग्मीले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र