सोमबार, वैशाख १७
०७:२०

विचार

सहकारीमा दोहोरो सदस्यता किन ?

saccosaawaj media
मंगलबार, कात्तिक १८

कुनै पनि मानिस एक पटक दुइ वटा गाडीमा चढेर कुनै १ गन्तव्यमा पुग्न सक्दैन । एक गन्तव्यका लागि एकै गाडी काफी हुन्छ । प्रत्येक सहकारीका आफ्नै परिकल्पना, ध्येय र उद्देश्य हुन्छन् । सहकारीहरूले सदस्यलाई केन्द्रबिन्दुमा राखेर आफ्ना क्रियाकलापहरू सञ्चालन गर्नुपर्छ । वास्तवमा सहकारी संस्थाहरूले गर्नुपर्ने पनि यही हो । सहकारी ऐनले सहकारी संस्थाहरूलाई आफ्नो बिषयमा अभिप्रेरित गराउने उद्देश्यले यो सहकारी ऐनमा दोहोरो सदस्यता सम्बन्धी व्यवस्था गरेको जस्तो मलाई लाग्छ ।

सहकारीमा वैज्ञानिक ब्याजदर निर्धारण विधि

saccosaawaj media
आईतबार, कात्तिक १६

सहकारी क्षेत्रमा बिशेष गरी नियमनकारी निकायबाट जारी निर्देशन बमोजिम  १४.७५ प्रतिशत (आगामी कार्तिक १५ देखि लागु हुने) भन्दा बढी नहुने गरी मात्र ऋण लगानी गर्नु पर्ने प्रावधान छ ।सहकारी क्षेत्रमा बिशेष गरी नियमनकारी निकायबाट जारी निर्देशन बमोजिम  १४.७५ प्रतिशत (आगामी कार्तिक १५ देखि लागु हुने) भन्दा बढी नहुने गरी मात्र ऋण लगानी गर्नु पर्ने प्रावधान छ ।

कोभिड पश्चात वित्तीय सहकारी अभियानको कार्यदिशा

saccosaawaj media
मंगलबार, कात्तिक ४

स्वचालित प्रणालीको विकास, आपुर्ति श्रृंखला, डिजिटाइजेसन, सर्भिटाइजेसन, वित्तीय प्रणाली, विद्युतीय लेखा प्रणाली लगायतका अनेकौ क्षेत्रमा नयाँ आयामको विकास हुदैछ । परिस्थिमा आएको यो परिवर्तनले राज्यव्यवस्था प्रणाली  र सामाजिक संरचना,  व्यावसायिक आयाम र सीप तथा ज्ञान र धारणामा परिवर्तन ल्याउँदै छ । यो परिघटनामा सहकारी अभियान अछुतो हुनेछैन त्यसको पहिलो प्रभाव वित्तीय सहकारी अभियानमा पर्दैछ । कोभिड —१९ को कहरलाई संवोधन गर्न नेफ्स्कुनले “सामाना शक्ति विकासको लागि सदभावपूर्ण सहकार्य” लाई यो वर्षको नारा वनाएको छ ।

 Cooperatives' AGM during Pandemic

saccosaawaj media
आईतबार, कात्तिक २

Principally regarded as a community based and owned autonomous social enterprise, a cooperative inherits the democratic doctrine of every members' active participation in shaping up the organization by not only voicing their opinion but by voting to elect the board of directors that best represent them.

बचत गर्ने जापानी तरिका 

saccosaawaj media
शुक्रबार, असोज ३०

जापान, यो शब्दले सबैलाई मोहनी लगाउँछ । हामीले सानो हुँदा पढेको सुनेको सूर्योदयको देश जापान । एकपटक जापान जान पाए हुन्थ्यो, जापानमा भएको विकास हेर्न पाए हुन्थ्यो, जो कसैलाई लाग्न सक्छ । तर यो विकास र सफलता जादु गरे जस्तो चाँहि अवस्य भएको होइन, बरु यो उनीहरुको निरन्तर प्रयास र एकताको परिणाम हो, काम गर्ने फरक तरिका हो ।

विपदामा पनि सहकारी

saccosaawaj media
आईतबार, भदौ २८

होइन सहजिकरणको निमित्त हो, सदस्य रहँदा मात्र संस्था दिगो हुन्छ भन्ने सबै सहकारीहरुले बुझ्नु जरुरी छ ।